Dxn Binu Enterprises Pvt. Ltd.

Dxn Binu Enterprises Pvt. Ltd. Jayswal Group द्वारा संचालित (Dxn Binu Enterprises) DXN मा सधैं किन गुड मर्निंग ?

DXN-BINU Marketing Plan

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 1200pv = 6%
यसै गरी जम्मा हुँदै> 4500pv = 9%
यसै गरी जम्मा हुँदै> 15000pv = 12%
यसै गरी जम्मा हुँदै> 30000pv = 15%
यसै गरी जम्मा हुँदै> 48750pv = 18%
Star Agent > 67500pv = 21%
खातामा 67500pv पुगेपछी 21%✓ ले ब

ोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
21% देखी 25% मा पुग्नको लागि खातामा 1200pv and 4500pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ । 4500pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
QSA = 25%✓ ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ
यसै गरी जो यस माथी Star Agent सम्म देखाईयो सेम त्यस्तै आफ्नो डाउन लाईनमा व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
67500pv=1-Star Agent = 27%
67500pv=2-Star Agent = 29%
67500pv=3-Star Agent = 31%
तपाईं Star Ruby> 31%✓ ले बोनस पाउनुहुनेछ

+ 1 उत्प्रेरित बोनसहरू
माथि 67500 पुगेका 3 जना Star Agent हरु को खातामा 67500 भई सकेको छ र त्यो 67500pv+22500pv गरेर =90000pv भयो भने
तपाईं लाई DXN company ले
Mobile Use भनेर
income= Rs. 15000✓ दिन्छ ! Hand phone cash incentive ( One Time only )

र यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !! ✓

67500pv=4-Star Agent = 33%
67500pv=5-Star Agent = 35%
67500pv=6-Star Agent = 37%
अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस
Star diamond हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2% Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !! DXN international company Ledars

One World One Market One Concept

Trip cash incentive ( one time only )
तपाईंको डाउनलाइनले 5 जनाले Hand phone cash incentive पाएपछि तपाईं लाई Dxn company ले
income= Rs. 100000✓ दिन्छ । Trip cash incentive ( one time only )

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम त्यस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !!
✓✓✓Best of luck✓✓✓

For more Details
call now :- 9808013555


DXN भनेको के हो ? DXN मा किन सधै गुड मर्निंग मात्र भनिन्छ ? के यसबाट पैसा कमाइन्छ ? पुरा पढ्नुस
DXN मलेसियामा सन् १९९३ मा स्थापना भएको कम्पनि हो ! यसलाई १० बर्षको लामो अनुसन्धान पश्चात् मलेशिया बाट सुरुभएको भएको हो र हाल बिस्वको २०० भन्दा बढी देशमा यसको बस्तु प्रयोग हुन्छ। र १९२ देशहरुमा प्रत्यक्ष बिक्रीप्रणाली छ। २५० भन्दा बढी भिटामिन्सहरु र अत्याधिक मात्रामा औसधिय गुण भएको पाइएको छ ! DXN कम्पनीले उत्पादन गर्ने मुख्य बस्तु रातो च्याउ, यार्सागुम्बा, मोरेन्डो सिटोफोलिया, र क्षारिय खाना ल्याउ।
जुन DXN कम्पनीले यसलाई MLM system मा समावेस गराएर त्यसका सबै उपभोक्तामाझ पुर्याउने गर्दछ । DXN को मुख्य उद्देश्य भनेको health, स्वास्थ्य wealth, समृद्धि happens खुसी भन्ने कम्पनीको दावी छ ! DXN जुन बस्तुलाइ विश्व स्वास्थ्य संगठनले संसारकैे नम्बर वान जडिबुटी हो भनेर प्रमाणित गरेको छ।
मानब जीबनको विकास संगै प्राकृतिक जडिबुटीहरुको प्रचलन र प्रयाेग भएको बिभिन्न भनाइ तथा पुस्तक र इतिहासबाट थाहा हुन्छ। समय समयमा मान्छेले विभिन्न जडिबुटीहरु अनुसन्धान तथा प्रयोग गर्दै आए। आज भन्दा करिब २०० वर्ष पहिले अनुसान्धनको क्रममा फेला परेको जडिबुटीहरुलाई सुचिक्रम गर्ने काम गरिएको थियो।
यसमा ३६५ खालका औषधीय गुण भएका बनस्पतिहरु मध्ये १२० प्रकारका बनस्पति सर्बोतम औषधीय गुण रहेका जसले शरीरलाई सन्तुलन राखी रोग निको पार्न सक्ने १२० प्रकारका बनस्पतिमा उतम औषधीय गुण भयको जस्ले रोग निको पर्न नसकेपनि शारीर लाइ सन्तुलन राख्न सक्ने र बाकि १२५ प्रकारका औषधीय गुण भएको शारीर लाइ फाइदा पुराउने गरि तिन भागमा बिभाजन गरियो । जस मध्य सर्बोतम गुण भयको मध्य पहिलो स्थानमा रातो च्याउ गानोडर्मालाई राखिएको छ।
जसलाई जडीबुटीको राजा (KING of HERB) भन्ने गरिन्छ । रातो च्याउ गानोडर्मालाई लेटिन भाषामा गानोडर्मा लुसिड्म र लिन्झी पनि भनिन्छ।जसको अर्थ हुन्छ सर्बोच्च गुण भएको प्रभावकारी च्याउ हो । ६ प्रकारको रातो च्याउ मानब स्वस्थ्यको लागि सर्बोत्तम मानिन्छ। ६ प्रकारको रातो च्याउलाई टेस्युकल्चरको माध्यम बाट बनाएको एउटा च्याउलाई गानोडर्मा भनिन्छ ।
गानोडर्मा जडीबुटीको राजा र मानब जातिको लागि सधै भरि निरोगी, जवानी र लामो आयु, दीर्घायु प्राप्त गर्ने महत्वपुर्ण आयुर्बेदी संजीवनी जडिबुटी हाे बिशेष प्रकारको उच्च स्तरीय गुणस्तरको पौस्टिक खाद्द्य पदार्थ हो। गानोडर्मा औषधी नभएर औषधि जस्तै काम गर्ने इश्वरीय गुण र उच्च पौस्टिक खाधान्न बस्तु हो । औषधिले शरीरमा भएको रोगलाई दबाएर राख्ने काम गर्छ भने गानोडर्माले शरीरमा भएको रोग र खराबिलाई जरै देखि उखेलेर फाल्ने काम गर्छ।
औषधिले एउटा रोगको लागि प्रयोग गर्दा अर्को तिर साइड इफेक्ट गर्छ भने गानोडर्माले साइड इफेक्ट नगरी शरीरमा भएको सम्पूर्ण समस्या र खराबिलाई आफैले पत्ता लगाई दिसा, पिसाब, खकार, पसिना, सिगान जस्ता माध्यमबाट प्रयोग गरि शरीर बाहिर फाल्ने काम अथवा निश्कासन गर्छ। गानोडर्मा लुसिडममा मानब शरीरको लागि अतिआवस्यक पर्ने विभिन्न प्रकारका महत्वपूर्ण पौस्टिक र औषधीय गुण भएका तत्वहरु रहेका हुन्छन । गानोडर्मामा २५० भन्दा बढि प्रकारका प्राकृतिक औषधियुक्त तत्व र ११२ किसिमका भिटामिनहरु स्वस्थकाे रक्षा गर्ने पौस्टिक गुण भएको तथ्य बिकसित देशका हजारौ वैज्ञानिकहरु र डाक्टरहरुले अनुसन्धान गरिसकेका छन् ।
यसमा विभिन्न प्रकारका रोगहरुलाई प्राकृतिक तरिकाले निको पार्न सक्ने चमत्कारी गुण भएको बताएको छ । गानोडर्माले मानब शरीरलाइ शुद्ध बनाई आवस्यक पर्ने बिभिन्न औषधीय तत्वहरुको परिपूर्ति गरेर पूर्ण रुपमा निरोगी र सधै स्वस्थ बनाउछ । गानोडर्मामा भएका आर्गानिक जर्मानियम भन्ने पदार्थले मानिसको शारीरको रगतमा प्रसस्त मात्रामा अक्सिजन र मेटाबेलिजमलाइ बढाउछ। यसले शरीरमा नराम्रो तन्तुलाई फैलन दिदैन ।जापानी डा. काजिहिको असाइकाको भनाइ अनुसार गानोडर्मा प्रसस्त मात्रामा आर्गानिक जर्मानियम पाईन्छ यसमा चाइनिज जिन्सिंगमा भन्दा ४ गुना देखि ६ गुणा भन्दा बढि गुणहरु हुन्छन। यसमा भएको पोलिस्याकराइडले मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमता अथवा भाइरस र ब्याक्टेरिया सँग लड्ने क्षमता बढाउछ ! DXN को व्यापार कुनै एउटा देशमा मात्र नभएर विश्व भरि रहदै आएको छ ! विश्वमा एक ठाउँमा रात पर्दा अर्को ठाउँमा उज्यालो हुने हुन्छ त्यसैले DXN ले आफ्नो थेमको रुपमा विश्वभरि सधै सुभ बिहानी बनाएको हो ! यसको अर्थ हाम्रो जीवनमा सधै र प्रत्येक क्षण नयाँ बिहानी जस्तै हुन्छ हामीले चाहे हाम्रो दैनिक, स्वाथ्य सम्पति प्रत्येक सेकेन्डमा नयाँपन ल्याउन सक्छौं।
थप जानकारीको लागि +9779808013555
imo ,WhastApp , viber call Garnu hola tq

https://eworld.dxn2u.com

मोरन्जी जुस (Morinzhi juice ) सन्जिवनिबुटि साबित भएको  छ ? =================================यो डि. एक्स . एन . कम्पनी ले...
30/09/2022

मोरन्जी जुस (Morinzhi juice ) सन्जिवनिबुटि साबित भएको छ ?
=================================
यो डि. एक्स . एन . कम्पनी ले अर्को आति नै लोकप्रिय र बढी बिक्री हुने उत्पादन हो। तर यसम गानोडार्मा भने हुदैन । डि. एक्स .एन. कम्पनी ले प्रक्रितिक भएका बहु उपयोगी जडिबुटीहरुलाई आफ्नो उत्पादनमा ल्याउने क्रममा यसलाई पनि समाबेश गरेको छ । यो मोरिन्डा सिट्रोफोलिया भन्ने दुर्लभ अमिलो बर्गको प्राकृतिक फलबाट बनाइएको जुस हो। यसले रगत लाई पुर्ण रुपमा सफा गर्दछ । रगतको को कारणले हुने समस्याहरु मा यसलो प्रयोग प्रभाकारी मानिन्छ ।

भित्री दुखाइलाई कम गर्ने ,अनावश्यक कोषहरु बढन नादिने भएका ले क्यान्सरका रोगिहरुमा पनि सन्जिवनिबुटि साबित भएको छ। एक प्रकारले यो लिभर टाेनिक पनि हो। त्यसैले जन्डिस हरेक प्रकारका हेपाटाइटिस वा कलेजोको समस्यहरुमा यसको प्रयोग गरिन्छ । बैज्ञानिकहरुको लामो अनुसन्धानले गानोडार्मा सगै यसको प्रयोग ले परिणाम अत्यन्तै चाडाे राम्रो हुने कुरा प्रमाणित गरेका छन । रोग प्रतिरोधात्मक शक्ति बढउने हरेक तल्लो पेट ( पाठेघर) को समस्य पाचन प्रणाली को समस्य उच्च र निम्न रक्तचाप, मधुमेह , एलर्जी , आदि जस्ता समस्यहरुमा यसको प्रयोगले समस्य चाडाे हल हुन्छ ।

डि. एक्स .एन कम्पनीले 285 एम.एल. को बोतलमा यसको निर्माण गरेको छ । बिहान दुई बिर्को र साझा दुई बिर्को हल्लाएर खाली पेट मा खानु उत्तम मानिन्छ । जाटिल र पुराना समस्यहरुमा यसको मात्र आवश्यकता अनुसार पनि बढउन सकिन्छ । बोतलको बिर्को खोली सके पछि चिसो ठाउँमा अथवा फ्रीज या पानीमा डुबाएर रख्नुपर्छ । नत्र यसको गुण नस्ट नभए पनि स्वादमा परिवर्तन आउन सक्दछ । डा. हेनिसिका अनुसार यसमा रहेका तत्वहरु मध्ये प्रोजेरोनेन भन्ने तत्वले घाउहरु निको पार्नुका साथै पाचनप्रकृया र रक्तसञ्चार प्रणालीमा अती महत्वोपुर्ण भुमिका खेल्दछ ।

बिस्तृत जानकारीका लागि www.noni.com हेर्न पनि सकिन्छ।

हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला ।

यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने हामि लाई सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुन्छ
Good morning DXN
DXN change

पत्थरी समस्याको समाधान । = किट्नीमा भएको  पत्थरी सबै भन्दा सजिलो र सरल तरिकाले फाल्न सकिन्छ । यसका लागि  हामीले  dxn  कम...
03/06/2022

पत्थरी समस्याको समाधान ।
= किट्नीमा भएको पत्थरी सबै भन्दा सजिलो र सरल तरिकाले फाल्न सकिन्छ । यसका लागि हामीले dxn कम्पनीले उत्पादन गरेको प्रोडक्ट RG/GL, black coffee, cordy pine नियमित प्रयाेग गर्नु भयाे भने सजिलै सङ्ग पत्थरी हुनबाट मुक्ता हुन सकिन्छ
dxn काे प्राेडक सबै भन्दा उपयोगी छ ।
- यदि हजुहरु कसैलाई पनि यस्तो समस्या छ र dxn को product बाटै समाधान गर्न चाहनुहुन्छ भने in box म्यासेज गर्न सक्नुहुने छ
सम्पर्क नम्बर 9808013555.🍄🍄👈️
🌺धन्यवाद 🌷🌺👍️👈️🙏 dxn.🙏
दर्शन नमस्ते सेवारो गुड मर्निङ डि.एक्स.एन.सम्पूर्णमा👍️👈️

HAPPY कृष्णा अस्ट्मी सम्पुर्ण लाई।।।healthy !! safety
30/08/2021

HAPPY कृष्णा अस्ट्मी सम्पुर्ण लाई।।।
healthy !! safety

  #पिउदा_हुने_फाइदाहरु…👇️👇️१) यो सेवन गर्नाले पाचन क्रिया, रक्तचाप र रोगप्रतिरोधात्मक शक्ति बढाउछ ।२) आजकल यो मोरिन्डासे...
30/08/2021


#पिउदा_हुने_फाइदाहरु…👇️👇️
१) यो सेवन गर्नाले पाचन क्रिया, रक्तचाप र रोग
प्रतिरोधात्मक शक्ति बढाउछ ।
२) आजकल यो मोरिन्डासेट्रोफोलियालाई चमत्कारी जडिबुटीको रुपमा लिएको छ, जस्ले आवुर्द क्यान्सरको लागि पनि उपयुक्त मानेकाछन।
३) CELL काे काममा पुर्नजागरण ल्याउनुको
साथै स्वास्थपनको आवाश दिलाउछ।
४) अल्सर र जोर्नी दुख्ने समस्याबाट मुक्त गर्छ।
५) ग्यास्ट्रीक, अल्सर, पाठेघर सम्बन्धि समस्या तल्लो पेटदुख्ने, महिनावारी गडबडी हुने, ढाड नसा, मांसपेशी, घाँटी जोर्नी आदिको दुखाईमा लाभदायक छ।
६) यो मोरिन्झी जुस विशेष गरि महिला दिदिबहिनीहरुको लागि अमृत सरह नै छ। प्रयोग बिहान 2 बिर्को बेलुका 2 बिर्को को दर ले नियमित दैनिक पिउनाले हजारौ लाभ हुन्छ!
स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!
👉️💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने ।
👉💯% Original.
▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !
अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।

Contact No: 9808013555

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना।follow to Dxn Binu Enterprises Pvt. Ltd.
13/08/2021

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना।
follow to Dxn Binu Enterprises Pvt. Ltd.

dxn को spirulina मा भएको पौष्टिक तत्वहरु।।।spirulina खाउ, स्वस्थ रहौ।।।😋😋Health  Wealth and Happiness        #स्पाइरुलिन...
02/08/2021

dxn को spirulina मा भएको पौष्टिक तत्वहरु।।।
spirulina खाउ, स्वस्थ रहौ।।।😋😋Health Wealth and Happiness #स्पाइरुलिना

इम्युनिटी पावर बढाऔँ निरोगी बनौँ
कमजोर,वृद्ध-बृद्धा ,रोगी ,दीर्घरोगी क्रोनिकरोगी,बालबालिका ,महिला-पुरुष सबै मानव स्वस्थ्यलाइ स्वस्थ,तन्दुरुस्त, मजबुति र निरोगिताको लागि अति उपयोगी Extract DXN dietary supplements 💊💊💊💊💊(king of herb)

♦️रोगप्रतिरोधात्मक शक्ति (WBC ) नै मानव शरिरको सम्पुर्ण रोग ब्याधिहरुलाइ ठिक गर्ने शक्तिशाली शरिर भित्रको प्राकृतिक डाक्टर हो जसले शरीरको स्वास्थ्य अवस्थालाई संतुलन ,पुन:निर्माण ,संचालन र संरक्षण गर्ने काम गर्दछ।
▪️रोगप्रतिरोधात्मक शक्ति बढाइ शरीरमा अक्सिजनको प्रवाह तिब्र पारी सहन शक्ति र तागत बढाउछ।
👉रुघा खोकी , ज्वरो, भाइरस, ब्याक्टेरया, फाङगस ,हेपाटाइटिस A,B,C ,घाउ खटिरा ,एलर्जी ,आदिमा पनि उपयोगी ।
यसलाई सिंगो शरीरको स्वास्थ्यको रक्षा गर्ने टनिकको रुपमा सेवन गर्न सकिन्छ ।
👉 रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु सर्वोउत्कष्ट उपचार हो अर्गानिक dietary supplement सेवन गरौं निरोगी बनौं।

▪️Dietary supplement .not for medicinal use .
100%organic and Natural

✡️ थप जानकारी परामर्श तथा अडरको लागि
☎️ सम्पर्क :- 9808013555📞9808013555

♦️नेपालभर कुरियर, कार्गोको ब्यावस्था छ ।

Dxn Ganozhi ™ शैम्पूएउटा विशेष इनभोरिगेटि sha शैम्पू जसमा गणोडर्मा एक्स्ट्र्याक्ट र भिटामिन बी contains समावेश गर्दछ जसल...
20/07/2021

Dxn Ganozhi ™ शैम्पू
एउटा विशेष इनभोरिगेटि sha शैम्पू जसमा गणोडर्मा एक्स्ट्र्याक्ट र भिटामिन बी contains समावेश गर्दछ जसले तपाईंको कपाल ताजा पार्छ र यसलाई चमकदार नरम छोडिदिन्छ।
DXN Ganozhi p पीएच ब्यालेन्सको शैम्पू सबै प्रकारको कपालका लागि उपयुक्त छ।
🌏️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
inform: www.dxn2u.com
ALL Nepal delivery 🚘️🚘️
🌐Shop 🏪 Online
#अर्डर गर्नको लागि
✔ PH./ imo/ whatsapp
✔ CONTACT 👉9808013555
Please Share 👉️ dxnbinu

Dxn MycoVeggie                                                                          मानब शरीरकाे पेट सफा भयाे भने 80...
13/07/2021

Dxn MycoVeggie मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग समस्याहरु ठिक हुन्छ । MycoVeggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ।
👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ
थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ
👨पुरुष, 👩महिला दुबैको लागि हुने
100% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡
आजै order गर्नुहोला !!
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ

नोट:- DXN कम्पनिका प्रोडकहरु औषधि होइना यो एउटा पर्याप्त औषधीय तत्व भएको अर्गानिक खानेकुरा हुन् यसको दैनिक सेवन गर्नाले प्राणघातक रोगहरु लग्न बाट बच्नु सकिन्छ
For more info
Please contact us
📞call: 9808013555

DxnCordyceps Coffee                  #स्वादिष्टपनि_स्वास्थ्यपनि DXN Cordyceps Coffee:- यो यार्सागुम्बा र ब्राजिलिएन कफी,...
12/07/2021

DxnCordyceps Coffee #स्वादिष्टपनि_स्वास्थ्यपनि
DXN Cordyceps Coffee:- यो यार्सागुम्बा र ब्राजिलिएन कफी, प्राकृतिक दुध र प्राकृतिक मिठोपनको समिश्रणबाट बनेको हुन्छ !

▪️ यो कफी अत्याधिक मिठो र स्वास्थ्यको लागि अत्याधिक फाइदाजनक छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर स्वास्थलाई धेरै फाइदा पुर्याउँछ ।
▪️यसमा ग्लुटनिक अम्ल, यार्सा अम्ल, अमिनो एसिड, पोलिस्याकराईड, भिटामिन १२ आदि जस्ता तत्वहरु पाईन्छ ।
▪️थकाई मेटाउनुका साथै प्रेसर लो भएकाले प्रयोग गर्दा व्यालेन्स गर्नुका साथै दुब्लो पातलो ब्यक्तिहरुलाई हुस्टपुस्ट बनाउँछ ।
▪️यसमा मानव शरीरमालाई आवस्यक न्यून 0.06% क्याफिन राखेर तयार पारेको हुन्छ ।
▪️उमेरले ६० काटेका मानिसहरुको लागि साच्चिकै लाभ दाइक छ ।
▪️यो स्वादिष्ट पौष्टिक र मिठो बास्नाको हुन्छ । यसको सेवनले शरीरमा ताजापन, फुर्ति प्रदान गर्दछ ।
🍃१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ! सम्पर्क 9808013555

Hello good morning  dxn                             गानोदर्मा रातो च्याउ किन प्रयोग गर्ने त ?👇️१. कुनै पनि पुरानो रोगहरु...
09/07/2021

Hello good morning dxn गानोदर्मा रातो च्याउ किन प्रयोग गर्ने त ?👇️
१. कुनै पनि पुरानो रोगहरु बाट मुक्त हुन ।
२.हृदयघात बाट वच्न , बचाउन ।
३.कुस्ट रोग,नसा, बाथ समस्याबाट मुक्त हुन
४.सुगर , प्रेसर ,कब्जियत पायल्स , उक्त रक्तचाप जस्ता समस्या बाट जीवन मुक्त हुन ।
५. दिदी -बहिनीहरुको महिनावारि समस्या, तल्लो पेट दुख्ने समस्या बाट जीवनभर मुक्त हुन ।
६. मोटो पन , साथै विभिन्न राेगहरूवाट आदि बाट मुक्ति पाउन र
पथरीको समस्या बाट पनि मुक्त हुन ।
७ . सधैं जवानी ,सुन्दरता , यौवन दुर्बलता आदि बाट मुक्त हुन रातोच्याउ प्रयोग गर्न सकिन्छ

जडिबुटी को राजा रातो च्याउ(King of Herbs) सधै प्रयोग गरौं निरोगी बनौं ।🍄 call 9808013555

DXN_Gano_Massage_oilगानो मसाज तेलमा उत्कृष्ट पाम तेल र गणोडर्मा एक्स्ट्र्याक्ट हुन्छ जुन प्रत्येक मालिश आवश्यकताको लागि ...
08/07/2021

DXN_Gano_Massage_oil
गानो मसाज तेलमा उत्कृष्ट पाम तेल र गणोडर्मा एक्स्ट्र्याक्ट हुन्छ जुन प्रत्येक मालिश आवश्यकताको लागि उपयुक्त छ। यो सबै प्राकृतिक र एन्टीआक्सीडन्टमा धनी छ। सबै छाला प्रकार र उमेरका लागि उत्तम। गणो मसाज तेल तपाईंको मसाज बढाउन क्रान्तिकारी तरीकाको रूपमा प्रयोग गर्नुहोस्।

गानो मसाज तेल स्वास्थ्य लाभ:
Minor सामान्य दुखाइ कम गर्दछ
थकानबाट पुन: प्राप्ति
Stress तनाव कम गर्दछ
आराम र कडा, घाँटीको मांसपेशिहरु लाई खुल्ला
एथलेटिक प्रदर्शन को बृद्धि

* गानो मसाज तेल ले छालालाई सातौं तह सम्म छिर्दछ।
* मांसपेशिको दुखाइ र पीडा कम गर्दछ।
* जोड्ने दुखाइ, गठिया, रायमा, इत्यादि लाई तत्काल राहत दिन्छ।

• प्राकृतिक सामग्री -30% गणोडर्मा एक्स्ट्र्याक्ट र 70% पाम तेल
Anti एन्टी-ऑक्सीडन्टहरूमा धनी - भिटामिन ए, ई र बीटा क्यारोटीन
• भिटामिन ई छाला र कपालमा ओसलाई बढावा दिन्छ
Local स्थानीय रगत सुधार गर्न गानोडर्माको कार्यमार्फत दुखाई राहत प्रदान गर्दछ
परिसंचरण जो मांसपेशियोंमा खराबी ऐंठनको मुख्य स्रोतसँग प्रभावी ढंगले व्यवहार गर्दछ
र ल्याक्टिक एसिड संचय।
Sal कुनै सालिसिलेट छैन, यसैले सेलिसिलेट प्रेरित डर्मेटाइटिसको खतराबाट बच्दैछ
लागूपदार्थको विषाक्तता।
• पाम तेल ट्राइग्लिसराइड्स लेनोलिक एसिड बोक्छ जुन अवशोषणलाई मनपर्दछ र
शरीरमा प्रयोगको लागि उपलब्धता।
Gan Ganoderma मशरूम मा Adenosine मांसपेशी टोन सुधार गर्न मद्दत गर्दछ
संकुचनयोग्य
Skin सबै छालाका प्रकारहरू र सबै उमेरहरूका लागि उपयुक्त।

सम्पर्क :9808013555

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला ।DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ

  को फाइदाहरु…काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा, एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेक...
05/07/2021

को फाइदाहरु…
काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा, एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेको ठाउँमा, स्वास दुर्गन्ध, काखी दुर्गन्ध, पेट दुखेमा, कब्जियत, पाइल्स, पेट फुल्ने, सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने, पिनास हुनेले दिनमा 3 पटक बाफ लिने र पशुपन्क्षी, कुखुरा, बाख्रा, गाई,भैंसीहरुलाइ पानीमा घोलेर खुवाउन सकिन्छ।।
Order Now 👉️Price 630/-
✅💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने!
✅💯% Natural, No side effect.
👉जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !
अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।
Details: 👇👇️
Please call us at
📞 9808013555
Or Send Direct Message
🛒Shop 🏚️Online
Stock सिमित छ ! चाडो Order गर्नुस् !!
👉️२४ घण्टा भित्र साबधानी र सुरक्षीत् डेलिभरी !!!
▪️अडरको लागि आफ्नो फोन नम्बर र ठेगाना छोड्नुहोस हामी फोन गर्छौ वा माथि दिएको नम्वरमा फोन गर्नुहोस !

Address

Khasi Bazaar Kalanki (Goat Market)
Kathmandu
44618

Alerts

Be the first to know and let us send you an email when Dxn Binu Enterprises Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dxn Binu Enterprises Pvt. Ltd.:

Share