बाग्लुङ धौलागिरी मासु पसल

  • Home
  • Nepal
  • Kathmandu
  • बाग्लुङ धौलागिरी मासु पसल

बाग्लुङ धौलागिरी मासु पसल � बालुङ धौलागिरी मिट शप �
ताजा लोकल खसी र लोकल कुखुरा उचित मूल्यमा उपलब्ध छ।
सफा, ताजा र भरपर्दो से

🐐 Balung Dhaulagiri Masu Pasal 🐐🎉 नयाँ वर्ष 2083 को हार्दिक शुभकामना! 🎉हजुरहरू सबैलाई सुख, शान्ति र समृद्धिको कामना 🙏👉 आ...
13/04/2026

🐐 Balung Dhaulagiri Masu Pasal 🐐

🎉 नयाँ वर्ष 2083 को हार्दिक शुभकामना! 🎉
हजुरहरू सबैलाई सुख, शान्ति र समृद्धिको कामना 🙏

👉 आज हामीले ५० केजी खसी काट्दैछौं 🐐
गाउँबाट ल्याएको धादिङको लोकल खसी ताजा रूपमा उपलब्ध छ।
✔️ मिठो र अर्ग्यानिक स्वाद
✔️ विश्वासिलो र गुणस्तरीय मासु

🚚 होम डेलिभरी सेवा उपलब्ध
काठमाडौं भ्याली भित्र जहाँसुकै ठाउँमा पनि डेलिभरी हुन्छ।

👉 यदि हजुरहरूलाई साँच्चै गाउँको लोकल खसी खान मन छ भने, हामीलाई एक पटक अवश्य सम्झनु होला 🙏

⚠️ कृपया फेक कमेन्ट वा मजाक नगर्नु होला — यो पूर्ण रूपमा रियल सेवा हो।

📞 Contact: 9742542761
📍 Location: Shrestha Shopping Center, Gangabu

धन्यवाद 🙏

09/04/2026

Balung Dhaulagiri Meat Shop मा ताजा र सफा मासु पाइन्छ।
हाम्रो पसल Shrestha Shopping Center, गोंगबुमा रहेको छ।

५ किलोभन्दा माथिको मासुमा होम डेलिभरीको सुविधा उपलब्ध छ।

विवाह, व्रतबन्ध, पिकनिक तथा अन्य शुभकार्यका लागि सुपथ मूल्यमा मासु उपलब्ध छ।
विशेष छुटको व्यवस्था पनि रहेको छ।

एक पटक सेवा गर्ने मौका दिनुहोस् 🙏
सम्पर्क: 9742542761

Address

Gangabu Sherstha Shopping Center
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when बाग्लुङ धौलागिरी मासु पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category