Pradip Thapa

Pradip Thapa actor

31/05/2026

पेज लाईक गरेर साथ दिनु होला 🙏🏻
सरकार ले छिटो भन्दा छिटो नया निति बनार सडकमा रहेका र फालिन लागेका गाई बाच्छाको व्यवस्था गरोस हामिलाई गारो भईसको बचाउन कति धेरै छन सडकमा नेपाल भरि 🙏🏻

31/05/2026

दशरथ रंगशालाभित्र रहेको ग्राउन्डको दुबो, गाईका बच्चाहरूका लागि ल्याइयो सबैको सहयोग र शुभकामना प्रति धेरै आभार

30/05/2026

सडकमा दुःख पाइरहेका गाई बाच्छालाई संरक्षण र उचित व्यवस्थापनको माग गरौ र प्रभावकारी नीतिहरू बनाएर सरकारले सबै प्राणिहरुको जिबन रक्षा गरोस भनेर माग राखौ सडकमा रहेका गाई बाच्छा र फालिन लागेका गाई बाच्छा बचाउ

30/05/2026

सानै उमेरदेखि मनमा सकारात्मक परिवर्तनको भावना थियो, र आज पनि म निरन्तर सडकमा रहेका गोमाता को रक्षा र सेवा गर्दै देशमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छु म विश्वास गर्छु कि म परिवर्तन हुन्छु अनि मेरो देश पनि परिवर्तन हुनेछ।

29/05/2026

सरकार ले कहिले सडकमा रहेका र फालिन लागेका गाई बाच्छा को बिषय मा छलफल गर्ला

27/05/2026

पेज लाईक गरेर सबै जना जोडिनु होला 🙏
गाईको बच्चा आमासँग छुटिँदा धेरै पीडा हुन्छ।
आमालाई खोजेर कराउँछ, आमा पनि बच्चालाई सम्झेर बेचैन हुन्छिन्।
“आमाको माया मानिसमा मात्रै होइन, जनावरमा पनि उत्तिकै गहिरो हुन्छ। गाईबाछालाई आमासँग नछुटाऔँ, माया र संरक्षण गरौँ।” 🐄💔

27/05/2026

13 बर्ष देखि हामि सडकमा दुख पाएका गाई बाच्छाको निरन्तर सेवा मा

27/05/2026

पेज लाईक गरेर सबै जना जोडिनु होला
हामिले नगरे कस्ले गर्ने

26/05/2026

पेज लाईक गरेर सबै जना जोडिनु होला 🙏
भक्तपुरको सल्लाघारीमा चारवटा सानो गाईका बच्चाहरू फालिएका थिए, जस्मध्ये तीन वटा बच्चाको उद्धार गर्न सफल भयौं, तर एउटा बच्चा अझै हराएको थियो। हामीले फेरि अर्को दिन गएर त्यस बच्चाको पनि उद्धार गर्न सफल भयौं, र अब सबै बच्चाहरू सुरक्षित छन्।सबैजना मिलेर सरकारलाई बलियो नीति र व्यवस्थापन गर्न आग्रह गरौ

Address

Dhankuta
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category