Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब

  • Home
  • Nepal
  • Kathmandu
  • Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब

Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब Dxn सम्पूर्ण प्रोडक्ट को लागि हामीलाई सम्झनु होला

वनस्पती विज्ञानका एक प्रसिद्द विज्ञले मोरिन्डा सिट्रोफोलिया को नियमित सेवनले चिनी रोग, उच्च रक्तचाप र क्यानसर आदी समस्या...
15/12/2022

वनस्पती विज्ञानका एक प्रसिद्द विज्ञले मोरिन्डा सिट्रोफोलिया को नियमित सेवनले चिनी रोग, उच्च रक्तचाप र क्यानसर आदी समस्यालाई विषेश नियन्त्रण गर्नमा फाईदा हुने जानकारी दिनुभएको छ। एक आनुसन्धानमा मोरिन्डा सिट्रोफोलियामा पाइने स्कोपोजिटिन (SCOPOJETIN) नामक तत्वले खुम्चिएका रक्त नलीहरु फराकिलो बनाउंछ। यसको अर्थ मुटुले सांघुरिए को रक्त नलिबाट रगत प्रवाह गर्न थप बल लगाउन पर्दैन। परीणाम स्वरुप रक्तचाप सामान्य हुन्छ। जसले गर्दा मुटुको दबाब कम हुन्छ।
DR HARRISON विश्वास गर्नुहुन्छ मोरिन्डा सिट्रोफोलियाको स्कोपोजिटिन र रक्त नलिसंग सम्बन्ध बाहेक एउटा सकारात्मक फाईदा चाँही पाइनियल ग्रन्थी (PINEAL) लाई बढी सक्रिय बनाउंछ। जुन हाम्रो गिदी भित्र रहेको हुन्छ यो महत्वपूर्ण ग्रन्थी सेरोटोनिन उत्पादन हुने र त्यस पछी मेलाटोनिन नामक हर्मोन उत्पादन गर्न मद्दत् गर्छ। सेरोटोनिन र मेलाटोनिन निद्रा, तापक्रम, मनस्थिती, यौवन अवस्था तथा ओभरी (O***Y) समस्याको समाधान र रक्त सन्चालनमा नियमित गर्ने गर्छ। मोरिन्डा सिट्रोइफोलियाको रसले शरीरमा प्रोजेरोनाइन (PROXERONINE) तत्व प्रसस्त मात्रामा उपलब्ध गराई विभिन्न किसिमका शारीरिक समस्यालाई सन्चो बनाउंछ।
जेरोनाइन (XERONINE) मा अनियमित हुने कोषको क्रियाकलापलाई ठीक गर्ने क्षमता हुन्छ। मोरिन्डा सिट्रोफोलियाले जेरोनाइन अल्काइड (ERONINE ALKALOID) को धेरै काम मध्ये इन्डोर्फिल (ENDORPHIL) सोस्ने र राम्रो महशुस गराउने प्रोटिनलाई सक्रिय बनाउने काम पनि गर्दछ।
* स्वास्थ्य समस्या भएकाहरुलाई धेरै प्रोजेरोनाइन तत्वको आवश्यक पर्दछ। मोरिन्झी जुसको एउटा प्रमुख फाईदा भनेको धेरै प्रकारको दुखाई कम गर्नु पनि एक हो। २. समग्रमा वैज्ञानीक अनुसन्धान अनुसार यसले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने, क्यानसर रोगको
* खतराबाट बाचाउने, शरिरको सम्पूर्ण रक्तनलिलाई सफा गर्ने, ब्लड प्युरिफाइड र लिभर टनिकको काम गर्ने, कलेजोको
* समस्या, हेपटाइटिस ए, बि, सि, ई रोगलाई पनि निको पार्न सक्ने, ग्यास्ट्रिक, कब्जियत, युरिक एसिड, महिलाहरुको
* पाठेघर सम्बन्धी समस्याहरु, अनियमित मासिक धर्म र तल्लो पेटको दुखाई जस्ता समस्यालाई सन्चो बनाउने काम गर्दछ। मोरिन्झी जुसको सेवान गर्नाले शरीर फुर्तिलो र दिमाग चम्किलो हुनुको साथै स्मरण शक्ती बढाउने काम गर्छ।

"रोग लाग्नु भन्दा पहिले रोग लाग्नबाट बच्नको लागि प्राकृतिक पोषणयुक्त खाना खानुहोस अनि स्वस्थ बन्नुहोस।"

स्वास्थ्य नै हाम्रो वास्तविक सम्पत्ति हो जुन सम्पत्तिले
मेरो मात्र होइन हामी सबैको सन्तान दरसन्तानको
मात्र नभए सिंगो राष्ट्रबासीहरू साथै विश्वभरिका
मावनजातिहरूको मुहारमा चमक ल्याई दिनेछ
पद र पैसा भन्दापनि स्वास्थ्यको खोजी गरौं
डाक्टर हस्पिटल र दबाईको बिरोध होइना
बरू त्यसको सहयोगको लागि प्राकृतिक
खाना खाउँ धन्यवाद 🙏स्टार डाइमण्ड श्री बलमान बिएम
dxn रुकुम Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब

15/12/2022
Dxn all the best dxn Ganozhi sop you're s***n clilner us
15/12/2022

Dxn all the best dxn Ganozhi sop you're s***n clilner us

नेपाल को यर्चागुम्बा को त्य्बलेट
15/12/2022

नेपाल को यर्चागुम्बा को त्य्बलेट

15/12/2022

Good morning Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब

dxn को अर्गानिक समान चाहिमा हामिलाई समज्नुस २४घण्टा तपाईं हामी समपर्क मा रहन्छौ
12/12/2022

dxn को अर्गानिक समान चाहिमा हामिलाई समज्नुस २४घण्टा तपाईं हामी समपर्क मा रहन्छौ

Good mroning dxn Dxn Rukum East हाम्रो प्यारो रुकुम  पुर्ब
12/12/2022

Good mroning dxn Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब

Address

Rukm East
Kathmandu
177

Alerts

Be the first to know and let us send you an email when Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dxn Rukum East हाम्रो प्यारो रुकुम पुर्ब:

Share

Category