Hark Saud

Hark Saud Businessmen

05/01/2024
26/09/2023

Hello

15/05/2023

मनका सपना रगडेर पानी बनाउदै छु
यथार्थमा बिस्वास गर्ने बानी बनाउदै छु।
मै जान्ने म मात्रै ठूलो कति हुनु समाजमा
एकदुइजाना अरुलाई नि ज्ञानि बनाउदै छु।
घिणा माथी घिणा नै कति गरि बसिराख्नु
बिषालु सर्पलाई नि अमृतको खानी बनाउदै छु।
कति हिडनु कति दौडिनु डोर्‍याउने गन्तव्य मा
आफ्नो सपना उदेश्य लाई नानी बनाउदै छु।
अरुको जस्तो शिस महल त छैन म संग हेर
मान्छौ भने तिमी झुपडी कि रानी बनाउदै छु।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hark Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category