Samriddhi Trading Concern

Samriddhi Trading Concern We provide high-quality rice for businesses that focus on quality and customer satisfaction.

At Samriddhi Trading Concern, we provide high-quality rice for businesses across Nepal. Trusted by hotels, restaurants, and stores, we focus on quality and customer satisfaction.

सहयोग को अपिल्म आफ्नै देश म केहि गरौ भनेर बिगत ३ बर्ष देखी खद्यन्न होल्सेल ब्यापार गर्दै आएको छु । ब्यापार को सिल्सिला म...
23/12/2025

सहयोग को अपिल्
म आफ्नै देश म केहि गरौ भनेर बिगत ३ बर्ष देखी खद्यन्न होल्सेल ब्यापार गर्दै आएको छु । ब्यापार को सिल्सिला म मैले राजन कार्की भनेर चिनिने मान्छे लाई कारीब ७ लाख बाराबर को चामल बेचेको थिए । अहिले त्यो मान्छे सम्पर्क बिहिन छ । प्रहरी मा मुद्दा गर्दा पनि केइ उपलब्दी हुन सकेको छैन । तेसैले गर्दा म यो ग्रुप म यहाँहरु को सहयोग को लागि अपिल गर्दछु । मैले त्यो मान्छे को सबै जानकारी तल राखेको छु । यदी यहाँहरुले यो मान्छे लाई चिन्नु हुन्छ या देख्नु भयो भने कृपया मलाई सहयोग गरिदिनु होला । सहयोग गरिदिनु हुने लाई मेरो तर्फ बाट १०% कमिसोन दिने छु । धन्यवाद ।
सम्पर्क न्: ९८०२३४३९७४

अब आरजु चामल किन्न धेरै टाढा जानै पर्दैन, हामी तपाईँहरू नजिकै आइसकेका छौँ । समृद्धि ट्रेडिङ कन्सर्न, धापासी हाइट, टोखा क...
22/04/2025

अब आरजु चामल किन्न धेरै टाढा जानै पर्दैन, हामी तपाईँहरू नजिकै आइसकेका छौँ । समृद्धि ट्रेडिङ कन्सर्न, धापासी हाइट, टोखा काठमाडौँबाट सजिलै किन्न सक्नुहुन्छ।

के तपाईंको व्यवसायका लागि उच्च गुणस्तरको चामल खोज्दै हुनुहुन्छ?समृद्धि ट्रेडिङ कन्सर्न ले उपलब्ध गराउँछ:-समुन्नति सोनाम ...
28/01/2025

के तपाईंको व्यवसायका लागि उच्च गुणस्तरको चामल खोज्दै हुनुहुन्छ?

समृद्धि ट्रेडिङ कन्सर्न ले उपलब्ध गराउँछ:
-समुन्नति सोनाम चामल (२५ किलो)
-लेकाली स्टिम जिरा चामल (२५ किलो)
-राजघराना प्रिमियम जिरा चामल
-राजघराना प्रिमियम long grain बासमती चामल

होटल, रेस्टुरेन्ट र किराना पसलका लागि उपयुक्त !

Address

Dhapasi
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Samriddhi Trading Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category