Weed Lovers

Weed Lovers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Weed Lovers, Grocers, Kathmandu.

02/10/2024

सुदुर न्युज24 ले २०८१ बडा दशै तिहार छठ विशेष फोटो प्रतियोगिता आयोजना गरेको छ । जस मध्य प्रतियोगीले जित्नेछन् नगद राशी सहित सम्मान पत्र ।

प्रतियोगिता न: १०१
नाम : Priyas khadka
उमेर : 8 वर्ष
ठेगना : बडिमालिका 3 बाजुरा
के तपाईं पनि आफ्ना बालबालिकाका लागि यस प्रतियोगितामा सहभागी हुन खोजि रहनु भएकोछ ?
सहभागिताका लागि नियमहरु निम्न प्रकार रहेका छन ।
१) फोटो single र सफा हुनु पर्नेछ ।
२) फोटो प्रतियोगी ६ महिना देखि १० बर्ष भित्रको उमेर समुहका बालबालिका हुनुपर्नेछ ।
२) सहभागीताका लागि पेज अनिवार्य like र follow गर्नु पर्ने छ । यदि नगरेको खण्डमा प्रतियोगितामा समावेश गराईने छैन ।
३) फोटो लाई mention teg र shere गर्न सकिनेछ ।
४) फोटो नाम र ठेगाना को Massenger अथवा 9843065488 को Whatsap नम्बरमा पठाउन सक्नुहुनेछ ।
५) बिजेता फोटो Like, Comment, Share र Views को आधार मा हुनेछ ।
६) फोटो पठाउने अन्तिम मिति २०८१ कार्तिक १५ गते सम्मको मान्यता हुनेछ ।

बिजेता पुरस्कार राशी
*प्रथम पुरस्कार रु ३०००/
*द्वितीय पुरस्कार २०००/
*तृतीय पुरस्कार १०००/
नगद राशी सहित सम्मान पत्र प्रदान गरिने छ ।
(नोट : पुरस्कार रकम बिजेता बालबालिकाको अभिभावकको बैंक खाता, फोन पे अथवा ई- सेवा, आई.एम.ई. बाट जम्मा गरिनेछ । नतिजा प्रकाशित हुने अन्तिम मिति २०८१ कार्तिक १७ गते सनिवार राती १२ बजे रहनेछ Sudur_News24 को अफिसियल पेज बाट भाईटिकाको दिन अथार्त १८ गते बिहान ६ बजे सर्बजनिक गरिनेछ ।)
सहभागि प्रतियोगी लाई लाईक, कमेन्ट, शेयर गरेर बिजेता बनाउँ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Weed Lovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category