12/11/2025
धन्यवाद सबै मा चोरी भए को laptop 💻 भेट्यो तर चोर भेट्न पाए को छैन।
यदि कसैले चिन्नुहुन्छ भने, कृपया हामीलाई छिटो खबर गर्नुहोस्। ल्यापटप चोरी गरेर भागेको छ।
आज मिति २०८२ कार्तिक २५ गते विहान १०:५२ मिनेट मा मेरो पसल जनकपुरधाम वडा नं १८, महुवा हुलाकी सडक स्थित कृष्णा किराना पसलबाट यो चोरले ल्यापटप चोरेको छ। यस चोरलाई चिन्नु भएको खण्डमा खबर गर्नु हुन हार्दिक अनुरोध गर्दछु।
9816857191