श्री भृकुटी माध्यमिक विद्यालय वडिगाड ८ बागलुङ

  • Home
  • Nepal
  • Kathmandu
  • श्री भृकुटी माध्यमिक विद्यालय वडिगाड ८ बागलुङ

श्री भृकुटी माध्यमिक  विद्यालय वडिगाड ८ बागलुङ school

असोज १ गते सार्वजनिक बिदा।
17/09/2025

असोज १ गते सार्वजनिक बिदा।

14/09/2025
भाद्र २५,२६ र २७ गते विद्यालय बन्द रहने सुचना सम्पुर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइन्छ ।
10/09/2025

भाद्र २५,२६ र २७ गते विद्यालय बन्द रहने सुचना सम्पुर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइन्छ ।

25/08/2025
यस विद्यालयमा करिब १० वर्ष अस्थायी  रुपमा सेवा गर्नुभएका वडिगाड ८ बाग्लुङ निवासी श्री हमाल घर्ति   २०८० सालको प्रा.वि तह...
24/08/2025

यस विद्यालयमा करिब १० वर्ष अस्थायी रुपमा सेवा गर्नुभएका वडिगाड ८ बाग्लुङ निवासी श्री हमाल घर्ति २०८० सालको प्रा.वि तहको तृतीय श्रेणीमा स्थायी नियुक्ति लिई खार माध्यमिक विद्यालय वडिगाड ५ बाग्लुङमा केही समय कार्यरत रहि अहिले पुर्ण यस भृकुटी माध्यमिक विद्यालयमा सरुवा भई आउनुभएकोमा यस विद्यालय परिवार स्वागत गर्द्छ ।

दुई जना शिक्षक आवश्यकता सम्बन्धि सूचना ।
05/08/2025

दुई जना शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

यस विद्यालयको प्रा.वि तहमा स्थायी कार्यरत शिक्षक , ताजाकोट गा.पा ४ , हुम्ला निवासी मोहन देव ढकाल यस विद्यालयमा  २ बर्ष ४...
05/08/2025

यस विद्यालयको प्रा.वि तहमा स्थायी कार्यरत शिक्षक , ताजाकोट गा.पा ४ , हुम्ला निवासी मोहन देव ढकाल यस विद्यालयमा २ बर्ष ४ महिना सेवा गरी आफ्नै जिल्लाको विद्यालय श्री खासरपानी आधारभुत विद्यालय नाम्खा गा.पा मुचु हुम्ला मा सरुवा भई जानुभएको हुनाले फेरिभेटाैला कार्यक्रम सम्पन्न गरियो । उहाको उज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार
भृकुटी मा.वि वडिगाड ८ बाग्लुङ ।

27/07/2025

हाम्रो यस श्री भृकुटी माध्यमिक विद्यालय बडीगाड ८ भेडिखोरका पुर्व -वि .व्य. स सदस्य वडिगाड ८ फोर्सा निवासी खट्कुराम घर्ती को मिति २०८२/०४/१० गते ६७ वर्षको उमेरमा भएको असमाहिक निधनले यस विद्यालय अत्यन्त दुखी र मर्माहित भएको छ। विद्यालय र समाजको लागि अपुरणीय क्षति भएको छ । स्व. खट्कुराम घर्तीको आत्माले शान्ति पाओस्। बैकुन्ठमा बास होस्। शोकसन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन भन्ने कामनासहित हार्दिक सम्वेदना प्रकट गर्दछौ ।

भृकुटी मा.वि परिवार वडिगाड ८ बगलुङ ।

Address

रन्सिङ्किटेनि
Kathmandu
भेडिखोर

Website

Alerts

Be the first to know and let us send you an email when श्री भृकुटी माध्यमिक विद्यालय वडिगाड ८ बागलुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category