Be careful

Be careful Love

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपा...
08/10/2025

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ।
ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कुवेतलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको थियो।
नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए।
जवाफी ब्याटिङमा कुवेतले १८.१ ओभरमा अल आउट हुँदै ८३ रन मात्र बनाउन सकेको थियो.

04/10/2025

Faith makes everything possible ❤️💐

22/09/2025

Mahadev isn't my hope
He is my trust 🙏
Har har mahadev 🕊️

I got over 300 reactions on my posts last week! Thanks everyone for your support! 🎉

08/09/2025

भ्रष्ट्र नेता लाई सुरक्षा दिएर सोझासाझा युवालाई गोली चलाउँदा हात काम्दैन यी सेना, प्रहरीको? 🥹

आमाले सोधलिन नी खै छोरा भन्लिन, 🥺खुल्ला आकासमा झण्डा ओडेयो भन्दिनु!!!🕊️💔
08/09/2025

आमाले सोधलिन नी खै छोरा भन्लिन, 🥺
खुल्ला आकासमा झण्डा ओडेयो भन्दिनु!!!🕊️💔

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Be careful posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share