नेपाल कृषि प्ल्याटफर्म

नेपाल कृषि प्ल्याटफर्म Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल कृषि प्ल्याटफर्म, Farmers market, Kathmandu.

किसान, बजार र खरिदकर्तासँग जोड्ने विचार आदान-प्रदान र सहकार्य ,
Disclaimer, हामी प्लेटफर्म मात्र हौँ। विश्वासिलो कम्पनीबाट मात्र काम गर्नु होला।
Krishi Platform नेपाल कृषी प्लेटफर्म एक समर्पित डिजिटल प्लेटफर्म हो जहाँ किसानहरूले उचित मूल्यमा आफ्ना उत्पादनहरू बिक्री गर्न सक्छन् र थोक व्यापारी तथा खरिदकर्ताहरूसँग सम्पर्क स्थापित गर्न सक्छन्। यो प्लेटफर्मले किसानहरूलाई सही बजार र खरिदकर्तासँग जोड्ने मात्र होइन, विचार आदान-प्रदान र सहकार्यलाई पनि प्रवर्द्धन गर्दछ।

इलाममा उत्पादन भएको बजारीकरणको लागि तयार टमाटर।  Sudip Sangpang
06/11/2024

इलाममा उत्पादन भएको बजारीकरणको लागि तयार टमाटर। Sudip Sangpang

स्थानीय मुसुरो दाल बिक्रीको लागि उपलब्ध छ।के बी लघु उद्योगइटहरी-१८ बडाहराMob / whats up: 9812345743, Tel: 025421071
08/10/2024

स्थानीय मुसुरो दाल बिक्रीको लागि उपलब्ध छ।

के बी लघु उद्योग
इटहरी-१८ बडाहरा
Mob / whats up: 9812345743, Tel: 025421071

धनकुटाको एभोकेडो  5000 kgNepal OrganicsSudip Basyal  9861011947
22/09/2024

धनकुटाको एभोकेडो 5000 kg

Nepal Organics
Sudip Basyal 9861011947

कृपया नेपाली उत्पादनलाइ पहिलो प्राथमिकता काक्रो , फर्शी , निउरो  लगायत अन्य।  गोकुल्गंगा गाउँ पालिका , रामेछाप।  Contact...
21/09/2024

कृपया नेपाली उत्पादनलाइ पहिलो प्राथमिकता

काक्रो , फर्शी , निउरो लगायत अन्य।

गोकुल्गंगा गाउँ पालिका , रामेछाप।
Contact Mr. Navaraj Khadka. 9843019220

गोलभेडा, काक्रा, खुर्सानी बोडि आदिनाम - रमेश मल्ल ठेगाना- दाङ्गकृषि फर्म को नाम - एकीकृत उर्जाशिल बहुउद्देश्यिय कृषि फर्...
20/09/2024

गोलभेडा, काक्रा, खुर्सानी बोडि आदि

नाम - रमेश मल्ल
ठेगाना- दाङ्ग
कृषि फर्म को नाम - एकीकृत उर्जाशिल बहुउद्देश्यिय कृषि फर्म
उत्पादन - गोलभेडा काअक्रा खुर्सानी बोडि आदि
9867937429

स्थानिय मसुरो दाल बिक्रीको लागि उपलब्धK.B. Laghu Udhyogके.बी. लघु उद्योगइटहरी-१८, बडाहरामोबाइल/व्हाट्सएप: ९८१२३४५७४३टेलि...
20/09/2024

स्थानिय मसुरो दाल बिक्रीको लागि उपलब्ध

K.B. Laghu Udhyog
के.बी. लघु उद्योग
इटहरी-१८, बडाहरा

मोबाइल/व्हाट्सएप: ९८१२३४५७४३
टेलिफोन: ०२५-४२१०७१
Bhogendra Chaudhary

पुर्णिमा घर्ती मगरज्युले उत्पादन गर्नु भएको डल्ले खुर्सानी।   खुर्सानी , रोल्पा जेल्बाङ ,   फोन  .no.9864960465
20/09/2024

पुर्णिमा घर्ती मगरज्युले उत्पादन गर्नु भएको डल्ले खुर्सानी। खुर्सानी , रोल्पा जेल्बाङ , फोन .no.9864960465

तोरि, धान , मकै, कोदो, फापर , दाल गेडागुडी"हामिलाई नेपालका  तराई , पहाड , हिमाली क्षेत्रमा उत्पादन भयका अन्नहरु चाहियको ...
19/09/2024

तोरि, धान , मकै, कोदो, फापर , दाल गेडागुडी

"हामिलाई नेपालका तराई , पहाड , हिमाली क्षेत्रमा उत्पादन भयका अन्नहरु चाहियको छ । साथै जिल्लावा पालिका स्तरमा संकलन गर्ने व्यक्ति वा कृषि समूह वा कृषि फर्म ले पनि सम्पर्क गर्नु होला तथा किशान दाजु भाइ दिदि बहिनिहरु जोडिनु होला। सदरमुकाम या यातायात को सुबिधा भयको ठाउँ बाट हामी आफै पनि ढुवानी गर्न सक्छौं
चन्द्रागिरी , काठमाडौँ का जनताको घरमा छ किसिमका उत्पादन तोरि, धान , मकै, कोदो, फापर , दाल गेडागुडी नेपाल भरि का स्थान बाट संकलन गरि उपभोग्ता लाइ बिगत ५ महिना देखि उपलब्ध गराउदै आएका छौँ। "
धन्यवाद
चन्द्रागिरी खाद्य सुरक्षा समुदाय
चन्द्रागिरी न.पा ९ मच्छेगाउँ
कर्म योगी , ९८५१०६७०३२
Karma Yogi, 9851067032

नासपाती : सिजनमा आत्यधिक फल्ने तर छोटो समय टिक्ने।  के गर्ने त यसको उपाय ? कृषक कुमार बलामीज्युको गजबको उत्पादन : नासपात...
18/09/2024

नासपाती : सिजनमा आत्यधिक फल्ने तर छोटो समय टिक्ने। के गर्ने त यसको उपाय ?
कृषक कुमार बलामीज्युको गजबको उत्पादन : नासपाती CANDY तथा जुस
चंद्रकमला मल्टीपर्पोज एग्रीकल्चर , दक्षिणकाली ८ , छैमले , 9851002088

उन्नति एग्रो फार्मले उत्पादन गरेको 500 kg ड्र्यागन फल सियाम रेड प्रकार C। प्यूठान न. पा. -०८, बाग्दुला, प्यूठान। 9808154...
18/09/2024

उन्नति एग्रो फार्मले उत्पादन गरेको 500 kg ड्र्यागन फल सियाम रेड प्रकार C। प्यूठान न. पा. -०८, बाग्दुला, प्यूठान। 9808154733
https://www.facebook.com/profile.php?id=61560545494473&mibextid=ZbWKwL

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल कृषि प्ल्याटफर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category