15/08/2026
नेकपा ( एमाले ) दाेरम्बा शैलुङ्ग - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष क. किरण तिवारीकाे आज जन्मदिन परेकाेले कमरेडकाे सु- स्वास्थ्य एवम् दिर्घायुकाे कामना गर्दै जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं ,,
नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क कमिटी परिवार,