Wam’s Wall

Wam’s Wall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wam’s Wall, Center Street, Kathmandu.

आफ्नै माटो मा श्रम गरे के हुदैन र!??किरातीम्मा : सेकुवा बेचरै करोडपति बनेकी रोजिना राई, झट्ट हेर्दा हिरोइन जस्तै देखिने;...
25/11/2025

आफ्नै माटो मा श्रम गरे के हुदैन र!??

किरातीम्मा : सेकुवा बेचरै करोडपति बनेकी रोजिना राई, झट्ट हेर्दा हिरोइन जस्तै देखिने; करोडपति “सेकुवावाली” रोजिना राईको जीवनकथा आज धेरैका लागि प्रेरणास्रोत बनेको छ। एक समय अरूको घरमा भाँडा माझ्दै जीविका चलाउनु परेको रोजिना अहिले काठमाडौँमा दुईवटा सेकुवा रेष्टुरेन्ट सञ्चालन गर्ने सफल उद्यमी बनेकी छन्। उनका रेष्टुरेन्टले १७ जनालाई रोजगारी दिएको छ र दैनिक सयौँ ग्राहकको आकर्षण बन्छ। महिनामा लाखौँ आम्दानी गर्दै उनले आफ्नो परिश्रम, आत्मविश्वास र दृढ सङ्कल्पले जीवनको दिशा पूर्ण रूपमा परिवर्तन गर्न सफल भएकी छन्। कठिनाइका बीच कहिल्यै हार नमान्ने जोशकै कारण रोजिना आज समाजमा सफल, स्वाभिमानी र प्रेरणादायी महिला उद्यमीको रूपमा स्थापित भएकी छन्।

18/02/2025

08/08/2022

कुनै कुरा नजान्नु लाजमर्दो हुन्न, नजानेको कुरा सिक्न नखोज्नु चाहिँ लाजमर्दो कुरा हो।
- बेंजामिन फ्रैंकलिन

06/06/2022
Have you experienced this feast.I have.
16/09/2021

Have you experienced this feast.
I have.

I'm quite like fire. 🔥
12/05/2021

I'm quite like fire. 🔥

🥩🔪👨‍🍳
14/03/2021

🥩🔪👨‍🍳

06/11/2020

Wintertime with hot winds.

🙂
30/10/2020

🙂

Address

Center Street
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Wam’s Wall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share