नेचुरल गाउँघर

नेचुरल गाउँघर "स्वस्थ जीवनको लागि शुद्ध अन्न र घरेलु उत्पादन — गाउँको स्वाद तपाईंको घरसम्म!"

14/05/2025

Mustard honey production 🤩🤩🤩

१००% शुद्ध अर्गानिक तोरीको मह – प्राकृतिक स्वाद र स्वास्थ्यका लागि!🌿 विशेषताहरू:✅ शुद्ध अर्गानिक: कुनै पनि मिलावट बिना, ...
14/05/2025

१००% शुद्ध अर्गानिक तोरीको मह – प्राकृतिक स्वाद र स्वास्थ्यका लागि!

🌿 विशेषताहरू:

✅ शुद्ध अर्गानिक: कुनै पनि मिलावट बिना, तोरीको फूलबाट संकलन गरिएको प्राकृतिक मह।
✅ स्वास्थ्यका लागि लाभदायक: रोग प्रतिरोधी क्षमता बढाउने, जाडोमा घाँटी दुखाइ कम गर्ने, पाचन सुधार गर्ने।
✅ बिना हिट प्रोसेसिङ: मौलिक पोषण तत्व र स्वाद जोगाएर संकलन गरिएको।
✅ प्रत्यक्ष किसानबाट: सिधै किसानबाट ग्राहकसम्म।

📢 अर्डर गर्नुस् र शुद्ध तोरीको महको स्वाद लिनुहोस्!

📞 सम्पर्क: 984-0060561 ,9841141803

स्थानीय गहुँ बिक्रीमा!बर्दियाको उब्जनी जमिनमा उत्पादन गरिएकोशुद्ध, स्वादिलो र पोषिलो गहुँअब सिधै किसानबाट तपाईंको घरमा!व...
14/05/2025

स्थानीय गहुँ बिक्रीमा!

बर्दियाको उब्जनी जमिनमा उत्पादन गरिएको
शुद्ध, स्वादिलो र पोषिलो गहुँ
अब सिधै किसानबाट तपाईंको घरमा!

विशेषताहरु:

कुनै रासायनिक मल प्रयोग नगरिएको

प्राकृतिक विधिबाट उत्पादन

उपलब्धता: थोक तथा खुद्रा
मूल्य: उचित र सस्तो

संपर्क गर्नुहोस्:
9841141803,9840060561
WhatsApp: 9840060561

स्वस्थ जीवनका लागि स्थानिय अन्न रोजौं!

Address

Narantar , Shiva Chook Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेचुरल गाउँघर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share