30/06/2026
स्वस्थ शरीर, बलियो प्रतिरक्षा शक्ति र सही पोषण। 🌱👶
त्यसैलाई ध्यानमा राखेर Orgo Nepal ले तयार गरेको छ पौष्टिक सामग्रीबाट बनेको Organic Baby Satu।
1 kg: Rs 700/-
🌾 प्रत्येक सामग्री पोषणलाई ध्यानमा राखेर छनोट गरिएको
🌿 कुनै कृत्रिम रङ, फ्लेभर वा प्रिजर्भेटिभ बिना
🥣 स्वाद र पोषणको सन्तुलित मिश्रण
💚 तपाईंको नानीको दैनिक पोषणको भरपर्दो साथ
किनभने...
नानी सानो हुन्छ, तर उसको पोषणमा सम्झौता सानो हुँदैन।
🌱 Orgo Nepal Organic Baby Satu
"हरेक चम्चामा माया, हरेक चम्चामा पोषण।" 💚
📩 आजै अर्डर गर्न Inbox गर्नुहोस्।