Khetipati supplier

Khetipati supplier Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khetipati supplier, Fruit & vegetable shop, Kathmandu.

Khetipati brings local produce from our Kheti farmers as well as other range of farmers market vendors and local food companies from around the country to your doorstep.

06/12/2025
22/09/2025
डोल्पा: उत्पादन भएको स्याउ घरमै कुहिँदै, जनप्रतिनिधि बेवास्तामामुड्केचुला, डोल्पा — डोल्पाका गाउँहरूमा उत्पादन हुने स्या...
20/09/2025

डोल्पा: उत्पादन भएको स्याउ घरमै कुहिँदै, जनप्रतिनिधि बेवास्तामा

मुड्केचुला, डोल्पा — डोल्पाका गाउँहरूमा उत्पादन हुने स्याउ बजारसम्म पुर्‍याउन नसकिँदा किसानहरू ठूलो घाटामा छन्। मुड्केचुला गाउँपालिकामा स्याउ प्रशस्त मात्रामा फल्दछ, तर सडक पुगे पनि ठाउँ–ठाउँमा पुल नबन्ने र यातायात सुविधा अभाव हुँदा बजारसम्म पुर्‍याउने अवस्था छैन।

किसानका अनुसार उत्पादन भएको स्याउ घर र बगैचामा नै कुहिँदै गएको छ। स्थानीय तह र जनप्रतिनिधिहरूले बजारसम्म पुर्‍याउन कुनै चासो देखाएका छैनन्। “हामीले मेहनत गरेर स्याउ उमार्यौं, तर अहिले नाफा त टुंगोमा छैन, बरु हाम्रो पसिना कुहिँदैछ,” एक किसानले भन्यो।

विशेषज्ञहरूले स्थानीय उत्पादनको उचित बजार व्यवस्था र सडक–पुलको सञ्जाल निर्माण नहुँदासम्म किसानको अवस्था सुधार नहुने चेतावनी दिएका छन्। जनतामा गहिरो आक्रोश छ, र उनीहरू सक्रिय सुनुवाइ नहुँदासम्म आफ्नो उत्पादन र मेहनत संरक्षण गर्न सक्ने अवस्था छैन।

डोल्पा जस्ता दुर्गम जिल्लामा उत्पादन र बजारबीचको दूरी घटाउन स्थानीय सरकारको तत्काल कदम आवश्यक छ, नत्र किसानको मेहनत फुस्कने मात्र होइन, ग्रामीण अर्थतन्त्र नै संकटमा पर्न सक्छ।

फापर खेती: मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ स्थित कागबेनीमा ढकमक्क फुलेको फापर । मुस्ताङको रैथाने खाद्य बाल...
18/09/2025

फापर खेती: मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ स्थित कागबेनीमा ढकमक्क फुलेको फापर । मुस्ताङको रैथाने खाद्य बाली फापरको पाँच वटै पालिकामा खेती गरिन्छ । तस्बिर :सुन्दरकुमार थकाली

अब आफ्नै नेपाली बगैंचामा उत्पादन भएको स्याउको राजा किङरोट स्याउ खान पाइने भएको छ ।
15/09/2025

अब आफ्नै नेपाली बगैंचामा उत्पादन भएको स्याउको राजा किङरोट स्याउ खान पाइने भएको छ ।

18/08/2025
बजारबाट बेसार किन्दै हुनुहुन्छ भने अलि बिचार गर्नु होला । शुद्ध बेसार प्लाटिकमा राख्दा तेल आउँछ । कतिलाई बेसारको पनि तेल...
17/08/2025

बजारबाट बेसार किन्दै हुनुहुन्छ भने अलि बिचार गर्नु होला । शुद्ध बेसार प्लाटिकमा राख्दा तेल आउँछ । कतिलाई बेसारको पनि तेल हुन्छ र भन्ने थाहा छैन, यो तेल औषधि र सौन्दर्य उद्योगहरुमा खपत हुन्छ ।
तेल निकाली सकेपछि बेसारमा भएको महत्त्वपूर्ण औसधिय गुण Curcumin निस्कन्छ । Curcumin बेसारको सबैभन्दा महत्त्वपूर्ण र उत्तम गुण हो । अनि बचेको खोस्टो पिनालाई पिसेर मिलावट गरेर बेसार भनेर बजारमा बिक्रि हुने पनि गरेको छ भन्ने सुनिएको छ ।
हाम्रो खेतको बेसार उत्पादनमा कुनै पनि किसिमको रासायनिक मल, बिषादि प्रयोग गरिदैन । घाममा सुकाउनुभन्दा पहिला यो बेसारलाई राम्रो संग धोएर उसिनेर मात्र चाना काटेर सुकाउनु पर्छ । स्टिम गर्दा बेसारमा टास्सियेको हानिकार तत्व छ भने नस्ट हुन्छ र औषधिय गुण अझ राम्रो हुन्छ भनिन्छ ।

शुद्ध बेसार हेर्दै रङबाट नै थाहा हुन्छ । नक्कली बेसारमा केमिकल कलर प्रयोग गरेर पहेलो बनाइयेको हुन्छ । सक्कली बेसार येस्तो फोटो जस्तो हुन्छ ।

+977 984-9919965 बिनोद भाइ लाई सिधा सम्पर्क☎️

सुन पोखरी र केन्जो फूलसमुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा फैलिएको ताप्लेजुङको मिक्वाखोला–५ लोदेन क्षेत्रमा रहेको सु...
13/08/2025

सुन पोखरी र केन्जो फूल
समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा फैलिएको ताप्लेजुङको मिक्वाखोला–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी र दुर्लभ केन्जो फूल । तस्वीर - दिलकुमार लिम्बू/रासस

Address

Kathmandu

Telephone

+9779861366804

Website

Alerts

Be the first to know and let us send you an email when Khetipati supplier posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khetipati supplier:

Share