धर्म दत्त फाउन्डेसन कालिकोट

  • Home
  • Nepal
  • Kathmandu
  • धर्म दत्त फाउन्डेसन कालिकोट

धर्म दत्त फाउन्डेसन कालिकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धर्म दत्त फाउन्डेसन कालिकोट, Grocers, kalikot, Kathmandu.

धर्म दत्त फाउन्डेसन – कालिकोटको गौरव (स्थापना: वि.सं. १०३२)

कालिकोट जिल्लाका श्रध्देय जन्मदाता धर्म दत्त उपाध्यायको योगदानलाई सधैं जीवित राख्न, उहाँको नाम, सेवा र विचारको पहिचान जोगाउन हामीले यो पेज सुरु गरेका छौँ।

🎓 शैक्षिक उपलब्धिको गौरवमय क्षण🎉रास्कोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश संज्याल ज्युलेत्रिभुवन विश्वविद्यालयबाट...
04/07/2025

🎓 शैक्षिक उपलब्धिको गौरवमय क्षण🎉

रास्कोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष
दिनेश संज्याल ज्युले
त्रिभुवन विश्वविद्यालयबाट एलएलबी (LLB) उपाधि प्राप्त गर्नुभएकोमा
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

समाजसेवा र नेतृत्व क्षमतामा पहिल्यैदेखि सक्रिय रहनुभएका संज्याल ज्युले अब कानुनी शिक्षामा पनि उत्कृष्ट सफलता हासिल गर्नु भएको छ।
उहाँको यो शैक्षिक उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई हाम्रो वडा नगर र सम्पूर्ण युवाहरूकै प्रेरणाको स्रोत बनेको छ।

शिक्षा न्याय र समाजसेवाको मार्गमा अझ प्रगति गर्दै
न्यायप्रिय विवेकशील र जिम्मेवार नेतृत्वदायी भूमिका निभाउँदै जानुहोस् भन्ने शुभकामना! 🙏

धर्मदत्त फाउन्डेसन कालिकोट परिवार 🙏
📚

25/06/2025

कालिकोट जिल्लाका सम्मानित जन्मदाता धर्म दत्त उपाध्यायको नाम, योगदान र विचारलाई सधैं स्मरणीय राख्न तथा भावी पुस्तालाई प्रेरणा दिनको लागि यो पेज सञ्चालन गरिएको हो।

👉 हाम्रो उद्देश्य:

धर्म दत्त उपाध्यायको जीवन, सेवा र योगदानको प्रचारप्रसार

स्थानीय सामाजिक, शैक्षिक र सांस्कृतिक अभियानमा सक्रिय सहभागिता

युवा पुस्तालाई समर्पण, नेतृत्व र उत्तरदायित्वको मार्ग देखाउने

🙏 धर्म दत्त फाउन्डेसन सँग जोडिनुहोस् – कालिकोटको इमान, ईतिहास र प्रेरणाको यात्रा सँगै अघि बढाऔं

Address

Kalikot
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when धर्म दत्त फाउन्डेसन कालिकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category