GEN-Z :Tasi

GEN-Z :Tasi नयाँ नेपाल्❤️🙏

06/10/2025

निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका तयार गरेको छ ।

१. निर्वाचन प्रायोजनको लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुनपर्ने ।

२. पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ।

३. फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाईने साथै फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध गरिने ।

४. फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने ।

५. समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेश गरिने ।


04/10/2025

सबै जना यथास्थानमा सुरक्षित रहनुहोला !

सचेत रहनु होला
04/10/2025

सचेत रहनु होला

यदि यसो हो भने , GEN-Z ले केपि ओलि जस्तो भष्टाचरीलाई नाङ्गै काठमाडौ परिक्रमा गराईने छ 💪!  #हेक्काहोस यो देश हाम्रो हो कु...
04/10/2025

यदि यसो हो भने , GEN-Z ले केपि ओलि जस्तो भष्टाचरीलाई नाङ्गै काठमाडौ परिक्रमा गराईने छ 💪!
#हेक्काहोस यो देश हाम्रो हो कुनै दलाल अपराधीको होईन !!

04/10/2025

सबै जना आ-आफ्नो ठाउँमा सुरक्षित रहनु होला,
मौसमको कारण तपाईंको यात्रा असुरक्षित बन्न सक्छ !!

25/09/2025

नवनियुक्त शिक्षामन्त्री डा.महावीर पुन आफ्नो FACEBOOK को वालमा
लेख्नुहुन्छ ;

आज CTEVT को बैठकमा तुरुन्त कार्यान्वयनको लागि अध्यक्षको हैसियतले मैले दिइएका केहि निर्देशनहरु -
१) मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्ने ।
२) एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल ३ महिना भित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने ।
३) CTEVT कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासो को अभिलेखिकरण/ सम्वोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने।
४) २०६९ साल देखि अहिले सम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पुर्ण आवेदनहरु छानविन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्ने।
- - - यस्तै यस्तै अरु केहि सानातिना निर्णयहरु भएका छन् ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹


😍

25/09/2025

प्रचण्ड जस्तो नझुक्नु ,
केपी जस्तो नलुक्नु ,
गगन जस्तो नहराउनु ,
हर्क साम्पाङ जस्तो नकराउनु ,
हिंड्दा ठेस नलागोस् ,
रबिलाई जस्तो केस नलागोस् ,
आरजु जस्तो स्वास्नी नपरोस्,
झलनाथ जस्तो पोई नपरोस्
किन्ने चिजबिज सबै सस्तो होस् ,
खप्पर चाहीं महाबिर पुन को जस्तो होस् ,
सबैको मनले शान्ती पाओस्,
शेरेको जस्तो दिन कसैको नआओस् ,
मीन बहादुर जस्तै धनी हुनु ,
आशिका जस्तै ज्ञानी हुनु ,
कुलमान जस्तो मौलाउनु ,
गुण्डुको गुण्डा जस्तो न-बौलाउनु ।
बालेनले झैं नाम कमाउनु,
विनोद चौधरीले झैं दाम कमाउनु !

आउदै गरेको विजयादशमीको शुभकामना 😉

25/09/2025

आउँदै गरेको चुनावमा माघ २० गते १८ बर्ष पूरा भएका नागरिकले मतदान गर्न पाउने भएको छ !❤️!

💪

Ab ebhii koii tarikaa hey 🤣, Rasmalaii khaaneka 😁
25/09/2025

Ab ebhii koii tarikaa hey 🤣, Rasmalaii khaaneka 😁

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GEN-Z :Tasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category