Paru Dhakal

Paru Dhakal Hello
Follow me

03/03/2026

03/03/2026
03/03/2026
27/02/2026

बीबीसीको वृत्तचित्रबारे जारी विवादमा प्रेस काउन्सिलले जारी गरेको विज्ञप्तिमा के छ?
पूरा समाचार : https://bbc.in/4tYG7f1

27/02/2026

Pani jahaj ma

27/02/2026

हिजो झापा - ५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ। उम्मेदवारहरुले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।
हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ।
पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद।
म नागरिकहरुको साथमा रहनेछु।
प्रश्न सोधौँ, एमाले रोजौं ।

27/02/2026
27/02/2026
27/02/2026

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Paru Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category