06/09/2026
I got over 1,500 reactions on my posts last week! Thanks everyone for your support
“मेरो हरेक पोस्टमा माया, साथ र प्रतिक्रिया दिनुहुने सम्पूर्ण प्यारा आमाका सन्तानहरू तथा शुभचिन्तकहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद 🙏❤️ तपाईंहरूको माया र साथले अझै राम्रो गर्ने प्रेरणा मिलेको छ। सधैं यसरी नै साथ दिइरहनु होला। ❤️🙏