CBT,UBT&Shipbuilding pidit

CBT,UBT&Shipbuilding pidit Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CBT,UBT&Shipbuilding pidit, Grocers, kathmandu, Kathmandu.

20/01/2026

eps pidit sathi haru aaja 10 baje UBT hall vaisepati ma aaunu hola hamro mag rakhna

18/01/2026

Breaking News✏
सम्पुर्ण EPS पिडित बिध्यार्थी साथी यही घोषणा अनुसार उपस्थित हौ�

16/01/2026

हार्दिक अपिल
हाम्रो सम्पुर्ण साथीहरू हामी सबैजना कोरिया भाषा उतिर्ण भएर पनि एक पटक पनि 0 filles भएको छ हामिले पटक पटक शान्तिपुर्ण आन्दोलन गरेको यो सरकारले कानमा तेल लाएन तेसैले आफ्नो अधिकार खोज्नु पर्ने भएको छ साथीहरू सबैजना आफ्नो अधिकार खोज्नको लागि आफै आउनु होला सर मिसहरु अब हाम्रो धैर्य ताको वाद टुटिसक्यो त्यसैले सबैजना आउनुहोला
आन्दोलनमा आउने साथीहरूले लियाउनु पर्ने कागजात
१ पासपोर्ट
२ प्रबेश कार्ड लिएर आउनु होला
आफ्नो अधिकार को लागि आफै लडौ
है साथीहरू शुभ रात्रि

नोट
आन्दोलन २०८२/१०/०६ गते
तपाईं आउनु पर्ने मिति २०८२ /१० /०४
धन्यवाद

Note 2 :
Pp is possible
And admit card replace by EPS id profile screen short copy with fully show date expired.

हार्दिक अनुरोध🙏

सुचना!
16/01/2026

सुचना!

16/01/2026

CBT,UBT&Shipbuilding pidit
साथीहरु आफ्नो लागी आफै गरौ
भन्ने नारा सहित आन्दोलनमा सहभागी हौ

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when CBT,UBT&Shipbuilding pidit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category