Ishwor Banjara

Ishwor Banjara hi

04/09/2026

१० दिनपछि त्रिशूली थ्री ‘ए’ बाट एकजनाकाे जीवित उद्धारखोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ । भिडियो सामाजिक संन्जाल

03/09/2026

एक साह्रै ठुलो मन भएको Apf को सर ले आफुले खाएको चाउचाउ कुकुर ले मागेपछी दिएको यो दृश्यले सबैलाई चकित बनाएको छ।🫡🥹💔💎

02/09/2026

के हुदैछ हाम्रो नेपाल मा

02/09/2026

I got over 2,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉

02/09/2026

बिहानदेखि आफैंले खाना बनाएर बाढी–पहिरोबाट प्रभावित पीडितहरूलाई आफ्नै हातले खाना पसकेर दिन लाग्नुभएका दुर्गेश दाइ खाना बाँड्ने ठाउँमा हुनुहुन्थ्यो। खाना खान लाइनमा उभिएकी एउटी नानीको पालो आउँछ। नानीले दाइलाई हेरेर सोध्छिन्— “तपाईं दुर्गेश थापा हो?”
दाइले मुस्कुराउँदै भन्नुहुन्छ— “हो।”
त्यसपछि नानीले डराएर सोध्छिन्— “हात मिलाउन मिल्छ?”
दाइले पनि मुस्कानसहित नानीसँग हात मिलाउनुहुन्छ।
त्यही बेला एकजना आंटीले सानो बाबुलाई लिएर आएर भन्नुहुन्छ मेरो बाबुले पनि हात मिलाउन खोजेको छ।” दाइले त्यो बाबुसँग पनि मायाले मुस्कुराउँदै हात मिलाउनुहुन्छ।
केहीबेरपछि तीन जना नानीहरू छाता ओढेर अलि पर बसेर दाइको भिडियो खिचिरहेका हुन्छन्। दाइसँग बोल्न भने डराईराको हुन्छन्, तर टाढैबाट दाइलाई हेरिरहेका हुन्छन्। दाइले उनीहरूलाई देखेर आफैं बोलाउनुहुन्छ। नानीहरू आउँछन् र फोटो खिच्छन्। फोटो खिचिसकेपछि उनीहरूको अनुहारमा देखिएको खुसी त हेरी रहूँ जस्तो थियो। 🥹
दुर्गेश दाइ, तपाईंले खाना मात्र खुवाउनुभएन, यी साना नानीहरूको मनमा एउटा मीठो सम्झना र अनुहारमा अमूल्य मुस्कान पनि दिनुभयो।

02/09/2026

हेर्दाहेर्दै 😭😭😭😭😭😭😭😭😭

मरेको लास पन्छाएर कानको सुन   झिक्ने राक्षसको अगाडि       धर्म गर्ने साधु पनि भेटियो🙏❣️    उहाँ लाई भगवानले सधै रक्षा गर...
01/09/2026

मरेको लास पन्छाएर कानको सुन
झिक्ने राक्षसको अगाडि
धर्म गर्ने साधु पनि भेटियो🙏❣️

उहाँ लाई भगवानले सधै रक्षा गरुन् 🙏

01/09/2026

के थाहा यी नानीबाबुहरूलाई के भएको भनेर भिडियो:- सामाजिक संन्जाल

01/09/2026

बिच सडकमै पर्याे लफडा मान्छे किन यति छाडा भए भने को तुरुन्तै कारबाही होस गल्ती कसको हो?भिडियो सामाजिक संन्जाल

31/08/2026

बाढी पिडित स्थानीयहरु आक्रोशित, किन सैन्य व्यारेकमा राहत थुपारेको ?
नुवाकोट, विदुर नगरपालिका–१, ढुङ्गेबाट विष्णु न्यौपाने

Address

Kavre
Kavre

Telephone

+9779851090822

Website

Alerts

Be the first to know and let us send you an email when Ishwor Banjara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ishwor Banjara:

Shortcuts

Share

Category