poudel farwest region

poudel farwest region all kind of health and hygiene products

18/05/2026

नेपाल आर्मी को पेज मा भेटियो है । स्यलुट ठोकौ त
झ्याप गित,मात्र इन्टरटेन को को रुपमा लिइयो

18/05/2026

सेती प्रदेशीक अस्पताल म अचानक् स्कारपियो गाडीम आगो लागिएको दृश्य 😥

16/05/2026

भन्सार खोल्नै हुँदैन अर्काको देशमा सामान बिना भन्सार लान दिएन भनेर आन्दोलन गर्ने व्यापारीलाई हेरेर नेपाल सरकारले भन्सार छुट गर्नु हुँदैन यो कार्य बाट देशको हित हुदैन

16/05/2026

बालेन सरकार आएपछी सिमा नाकामा गरिएको कडाईको प्रभाव : ५६ लाख मुल्यको भेपसहित ७ जना पक्राउ

सिन्धुपाल्चोक - जिल्लाबाट चीन जोड्ने तातोपानी नाकाको
सीमावर्ती क्षेत्रमा चिनिया जंगलको बाटो हुँदै ल्याईएको ५६ लाख ७० हजार रुपैयाँ बराबरका १ हजार ६२० थान भेपसहित ईलाका प्रहरी कार्यालय कोदारीले ७ जनालाई पक्राउ गरेको छ। ***n

16/05/2026

सोझो मान्छेको सोझै कुरा . महावीर पुन

16/05/2026
16/05/2026

कुश पूजालाई मात्र नभई कुश धेरै उपयोग गर्न मिल्ने/कुशबाट धेरै फाइदा पनि हुन्छ

चीनबाट फर्किए ट्रम्प: 'ट्रेड डिल' नभए पनि के पाए त?​अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ९ वर्षपछिको चीन भ्रमण सकिएको छ। ध...
16/05/2026

चीनबाट फर्किए ट्रम्प: 'ट्रेड डिल' नभए पनि के पाए त?
​अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ९ वर्षपछिको चीन भ्रमण सकिएको छ। धेरैले आशा गरेको ठूलो 'व्यापार सम्झौता' भने यो पटक हुन सकेन।
​ भ्रमणको लेखाजोखा:
इरान युद्ध: चीनले इरानलाई हतियार नदिने र तेल मार्ग 'हर्मुज' खुला राख्न सहयोग गर्ने। बोइङ व्यापार: चीनले अमेरिकासँग २०० वटा जहाज किन्ने तयारी। ताइवान चेतावनी: सी जिनपिङको कडा सन्देश— "ताइवानमा खेल्न खोजे टकराव हुन सक्छ।" नयाँ संयन्त्र: व्यापारिक विवाद सुल्झाउन दुई देशबीच 'बोर्ड अफ ट्रेड' बन्ने।
​ट्रम्पले यो भ्रमणलाई "अविश्वसनीय र सफल" भने पनि ताइवान र प्रविधिको मुद्दामा अझै पनि अमेरिका र चीनबीच ठुलो खाडल कायमै छ।
​तपाईँको विचारमा यो भ्रमणले विश्वको महँगी र युद्धको संकट कम गर्ला?
https://dalannews.blogspot.com/2026/05/blog-post_319.html

15/05/2026

बाँकेको खजुरा उढरापुर पुजनी तालमा डुङ्गा सन्चालनमा

Address

Kohalpur
Kohalpur

Telephone

+9779858027349

Website

Alerts

Be the first to know and let us send you an email when poudel farwest region posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to poudel farwest region:

Share

Category