चिया पार्टी -अर्गानिक स्टोर

  • Home
  • Nepal
  • Lalitpur
  • चिया पार्टी -अर्गानिक स्टोर

चिया पार्टी -अर्गानिक स्टोर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चिया पार्टी -अर्गानिक स्टोर, Grocers, M8Q3+2WF Lalitpur, Lalitpur.

हरेक दिन भान्छामा रैथाने अन्न गेडागुडी कृषि उत्पादन लाई हरेक पल मिहिनेत गर्दै आइरहनु भयको किसानहरुको "पसिनाको मूल्य बुझौं, नयाँ बाटो खोजौं।"
​"सोचलाई स्वादसँग जोड्नुहोस्, आजको भेटघाट, भोलिको व्यापार!" भन्ने नाराका साथ प्रस्तुत हुन हाम्रो सानो प्रयास !

16/04/2026

धेरै सुबिधा एकैछाना मुनि इमाडोल टेम्पोपार्क हिमालयन जाभा अगाडि ! एकचोटि पुगेर अनुभव गर्नुहोस है 🙏 गाउँघर चौतारी बजार

08/04/2026

शान्त वातावरणमा मिठो चिया, खाजा तथा डेरी र रैथाने सामानहरू अब एउटै ठाउँमा। शहरको भीडभाड बीच यस्तो शान्त बजार — गाउँघर चौतारी बजार।

स्थान: इमाडोल टेम्पोपार्क! हिमालयन जाभा अगाडी —बिशेष अफर सहित अब तपाईंहरूको प्रतीक्षामा छ है।

09/03/2026

बानेश्वर लाखेचौर मार्ग मा रहेको गाउँघर चौतारी बजारमा !

अब दैनिक प्रत्यक्ष आफ्नै आँखा अगाडि खुवा,फ्रेशक्रीम,ठेकिमै बनाइयको मखन,मोहि,घ्यु आफ्नै अँखा अगाडि बनेको दुग्ध उत्पादन को लागि गाउँघर चौतारी बजार बानेश्वर थापागाउँ लाखेचौर मार्गमा है त!

18/01/2026
03/01/2026

पुर्खाको पौरख,स्वास्थको गौरब, आफ्नै स्वाद आफ्नै पहिचान! Nabin Chhetri Rajesh Dahal

03/01/2026

बिहानिको समयसङ्गै दिनभरिको समयलाई उर्जाशिल बनाउन लागिने बाटो,गन्तव्य मोड मा यात्रा चलिरहदा बाटैमा घर अनि अफिसमा रहदा क्षणिक समय पनि महत्त्वपूर्ण बनाउन केहि सहयोग अनि सम्झाउने बिशेष ठाउँ राम एग्रो एण्ड भेराइटी ! बाटो पर्दा अनि यात्रामा रहदा सम्झनुहोस है त!🙏🙏 शुभ बिहानी सङ्गै भगवान को आशीर्वाद सदैब रहोस🙏🙏 जय श्रीमन्नारायण 🙏🙏 Rajesh Dahal

23/12/2025

दुग्ध पदार्थको उत्पादन सङ्गै रैथाने अन्न,पिठोहरु सङ्गै ग्रोसरी सामान एकैठाउमा पाइने घर नजिकको स्टोर राम एग्रो एण्ड भेराइटी सानेपा रिङ्गरोड

Address

M8Q3+2WF Lalitpur
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when चिया पार्टी -अर्गानिक स्टोर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category