09/05/2026
आज मिति २०८३/०१/२६ गते शनिवार का दिन श्री नरसिह भु पु सैनिक कल्याणकारी समुह काेष काे मासिक महिना काे बैठक यस समुह काेषका अध्यक्ष श्री देव सिह बिष्ट काे अध्यक्षता मा समपन्न गरियाे।यस बैठक मा निम्म निर्णय हरु गरियाे।
१ अ.प्रा जम दानिराम महर ले ऋण पाउ भनि हस्त लिखित निवेदन पेश गरेकाे हुदा निज लाइ रु ५०००० ( पचास हजार) ऋण दिने निर्णय सर्व सम्मत पारित गरियाे।
२. नब बर्ष देखि प्रत्येक महिना काे बचत रु३०० बाट बढायर रु ५०० बचत गर्ने निर्णय गरियाे।
३. साथै मिति २०८३/०२/१५ गते शुक्रबार का दिन आम सभा गरि बिल फर्च्यौट गर्ने र नया कार्य समिति गठन गर्ने निर्णय गरियाे।
जय बहादुर बिष्ट
श्री नरसिह भु पु सैनिक कल्याणकारी समुह काेष
सचिव