Bohora Masu Pasal

  • Home
  • Bohora Masu Pasal

Bohora Masu Pasal हाम्रो मा खसी बोका को ताजा मासु सुपथ मुल्यमा बोसो बिना बिक्री गरिन्छ।

05/05/2026

बोहोरा फ्रेस हाउस उर्लाबारी
हरेक हप्ता पहाड बाट आउँछ खसी।

ताजा खसी बोकाको मासु सुपथ मूल्यमा उपलब्ध छ।
उर्लाबारी मोरङ
बोहोरा फ्रेस हाउस।

चालिस किलोको खसी
05/05/2026

चालिस किलोको खसी

03/05/2026

यदि तपाइँलाई तपाइँको Customer ले
खोजी गरी आउछ भने
तपाइले बेपार राम्रो गर्नु भयेको रैछ भनी बुझ्नुपर्छ।
यदी तपाई को प्रचार प्रसार ग्राहकले नै गरिदिन्छन भने
तपाइले आफ्नो राम्रो ब्रान्ड बनाउनु भयेको रैछ भन्ने बुझिन्छ।

सन्दर्भ उर्लाबारी बोहोरा फ्रेस हाउस।
विगत १५ बर्ष देखी उर्लाबारी बासीलाई
राम्रो खसिको मासु उपलब्ध।

03/05/2026

Bohora Fresh House urlabari

21/04/2026

का सर्यो बोहोरा फ्रेस हाउस?

बोहोरा फ्रेस हाउस उर्लाबारी अरनिको अस्पतालको पुर्व पटी सरेको छ।

के तपाइँले बोहोरा फ्रेस हाउस बाट मासु खानु भएको छ?

उर्लाबारी बासीलाई थाहा छ कस्तो राम्रो मासु पाइन्छ भनेर।

खसिको मासु प्रति केजी ११०० आन्द्रा भुँडी ७०० बोहोरा फ्रेस हाउस उर्लाबारी सम्पर्क न. ९८००९८६३६३
19/04/2026

खसिको मासु प्रति केजी ११००
आन्द्रा भुँडी ७००

बोहोरा फ्रेस हाउस उर्लाबारी

सम्पर्क न. ९८००९८६३६३

बोहोरा फ्रेस हाउस उर्लाबारी को मासु मिठो हुनुको मुख्य कारण १. यहाँ पहाडी भेकका खसी बोका काटिन्छ।२. बोसो बिना भनेजस्तो मा...
18/04/2026

बोहोरा फ्रेस हाउस उर्लाबारी को मासु मिठो
हुनुको मुख्य कारण

१. यहाँ पहाडी भेकका खसी बोका काटिन्छ।
२. बोसो बिना भनेजस्तो मासु बिक्री वितरण
३. सरसफाइ मा मुख्य भूमिका
४. रातो हड्डी गरेको खसी बोका काटिन्छ
५. दिनमा ७,८ हुदै कहिले १३,१४ सम्म खसी काट्ने
६. ग्राहक ले भनेजस्तो मासु बितरण

पुर्व को न. १ फ्रेस हाउस

ऐउटा खसिको खुट्टा १५० देखि २०० रुपैयाँ पर्छ है
15/04/2026

ऐउटा खसिको खुट्टा १५० देखि २०० रुपैयाँ पर्छ है

आज देखी खसी बोकाको मासु प्रतिकिलो ११०० भयेको छ ।यो ५ साल पछि उर्लाबारीमा भाउ बढेको हो।
14/04/2026

आज देखी खसी बोकाको मासु प्रतिकिलो
११०० भयेको छ ।

यो ५ साल पछि उर्लाबारीमा भाउ बढेको हो।

14/04/2026

बोहोरा फ्रेस हाउस उर्लाबारी
अरनिको अस्पतालको पुर्व पटी।

Address

Morang

Telephone

+9779800986363

Website

Alerts

Be the first to know and let us send you an email when Bohora Masu Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share