Pragatishil Sacos, Sunwal 9 Swathi

Pragatishil Sacos, Sunwal 9 Swathi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pragatishil Sacos, Sunwal 9 Swathi, Grocers, Sunwal-9, Swathi, Nawalparasi .

16/04/2026
श्री प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. को सहकारी शिक्षा सम्बन्धि १ दिने सदस्य शिक्षा कार्यक्रम सन्चालक समिती अध्यक्...
11/04/2026

श्री प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. को सहकारी शिक्षा सम्बन्धि १ दिने सदस्य शिक्षा कार्यक्रम सन्चालक समिती अध्यक्ष तुलसी कुमारी कुवरको अध्यक्षता, कुशल सहकारी प्रशिक्षक श्री सन्तोष यादवज्यूको प्रशिक्षणमा भब्यरुपमा सम्पन्न । कार्यक्रममा उपस्थित सम्पूर्ण शेयर सदस्यज्यूहरुलाई धन्यवाद ।
मिति २०८२ साल चैत्र २८ गते शनिबार ।

श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि सुनवल ९ नवलपरासीको २० औ वाषिर्कोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्...
30/03/2026

श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि सुनवल ९ नवलपरासीको २० औ वाषिर्कोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न । उपस्थित सम्पूर्णलाई धन्यवाद ।

श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि सुनवल ९ नवलपरासीको २० औ वाषिर्कोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम रहेकोल...
25/03/2026

श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि सुनवल ९ नवलपरासीको २० औ वाषिर्कोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम रहेकोले इच्छुक शेयर सदस्य एवम् अन्य महानुभावहरुलाई सहभागिताको लागि अनुरोध गरिन्छ ।

बिदा सम्बन्धि सूचना !!
25/03/2026

बिदा सम्बन्धि सूचना !!

श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य स्व सुरेस थारुको श्रद्धाञ्जली एवम् शोक सभा कार्यक्रम सहित मृत्...
15/03/2026

श्री प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्य स्व सुरेस थारुको श्रद्धाञ्जली एवम् शोक सभा कार्यक्रम सहित मृत्यु राहत बापतको रकम संस्थाका अध्यक्ष एवम् अन्य सन्चालक समितिका सम्पूर्ण पदाधिकारीहरु साथै कर्मचारीको उपस्थितिमा प्रदान गरियो मिति २०८२ ११ २९गते शुक्रबार ।

Address

Sunwal-9, Swathi
Nawalparasi

Telephone

+9779857046735

Website

Alerts

Be the first to know and let us send you an email when Pragatishil Sacos, Sunwal 9 Swathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pragatishil Sacos, Sunwal 9 Swathi:

Share

Category