Dhanraj xttri

Dhanraj xttri Sejuwal

USAID कर्णाली जलपरियोजना, छायांनाथ रारा नगरपालिकाको आर्थिक लागत साझेदारीमा छायां नेपाल हिरिस्सडेक मुगुको प्राविधिक सहयोग...
13/06/2023

USAID कर्णाली जलपरियोजना, छायांनाथ रारा नगरपालिकाको आर्थिक लागत साझेदारीमा छायां नेपाल हिरिस्सडेक मुगुको प्राविधिक सहयोगमा छायांनाथ रारा नगरपालिका वडा नम्बर १०
गाडापानी,तल्लेख,जिउला गाउँमा एक घर एक धारा निर्माण हुँदै छ्न । निर्माण हुँदै गरेको बृहत खानेपानी आयोजनाको आज मिति २०८०/०२/३० गतेका दिन छायांनाथ रारा नगरपालिका का नगर प्रमुख बिष्णु कुमार भाम, उप प्रमुख ऐश्वरे मल्ल , प्रमुख प्रशासकिय अधिकृत पशुपति शाही छायां नेपालका कार्यकारी प्रमुख मीन रावल ,वडा अध्यक्ष ,पत्रकार लगायत USAID कर्णाली जलपरियोजना,का प्रमुख ज्यु ले अनुगमन गर्नु भएको छ । अनुगमनका झलक ......

12/06/2023

मुगु काे मननिय संसद मा सुतेर बस्नु भयो कि जस्तो लाग्यो नाग्म देखि गमगढी सडमा सम्म मान्छे काे दुर्घटना एकदम बढि छ र अहिले सबै अरु ठाउ मा बजेट जादा मुगु मा किन आएन फेरि जनता सामु केभनु हुन्छ

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम ज्यु ले श्रमदान अभियानलाई निरन्तर दिएका छ्न् । ‘टुक्रे योजना बन्द ग...
10/06/2023

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम ज्यु ले श्रमदान अभियानलाई निरन्तर दिएका छ्न् । ‘टुक्रे योजना बन्द गरी सान योजना श्रमदानबाट निर्माण गर्नुपर्छ’ भन्ने मान्यता बोकेका नगरप्रमुख भामले श्रमदान अभियानलाई निरन्तरता दिएका हुन् । हरेक शनिबार श्रमदान गर्ने नगर प्रमुखको कार्यतालिका अनुसार आज शनिबार धौल्या खानेपानी धारा बिश्रामस्थल पार्टी निर्माण गरिएको छ । यस कार्यमा सहयोग गर्ने नगरप्रहरी ,कर्मचारी ,स्थानीय सबैमा धन्यवाद !

काठमाडौं का मेयर ***n  ले आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राख्नुलाई के भन्नुहुन्छ ?
09/06/2023

काठमाडौं का मेयर ***n ले आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राख्नुलाई के भन्नुहुन्छ ?

घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना  र हिजो घटेको घटनाको दुख व्यक्त गर्दै विज्ञप्ती यस्तो आयो !
09/06/2023

घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र हिजो घटेको घटनाको दुख व्यक्त गर्दै विज्ञप्ती यस्तो आयो !

नगर प्रमुख संग गोठालो (खर्काला) कार्यक्रम अनुसार  छायाँनाथ रारा नगरपालिका भित्रका नगरपालिकाको १देखि १४ वडाका  २सय जना भे...
07/06/2023

नगर प्रमुख संग गोठालो (खर्काला) कार्यक्रम अनुसार छायाँनाथ रारा नगरपालिका भित्रका नगरपालिकाको १देखि १४ वडाका २सय जना भेडापालक,गाई,भैंसी पालक किसानहरु लाई आज मिति २०८०/०२/ २४ गतेका दिन खरक हाल्नको लागी पाल वितरण गरिएको छ । पाल वितरण गर्नको मुख्य कारण जङ्गलमा भेडापालक,गाई,भैंसी पालक किसानहरुले खर्क हाल्दा जङ्गल फडानी नगरहोस र खर्क हाल्दा सजिलो होस भन्ने उदेश्यका साथ २ सय पाल वितरण गरिएको जानकारी गराईन्छ ।

छायाँनाथ रारा नगरपालिका मुुगुुको आयोजनामा र विभिन्न सहयोगि संस्था को आर्थिक सहयोगमा प्लाष्टिकजन्य प्रदुुषण निर्मुुल पारौ...
05/06/2023

छायाँनाथ रारा नगरपालिका मुुगुुको आयोजनामा र विभिन्न सहयोगि संस्था को आर्थिक सहयोगमा प्लाष्टिकजन्य प्रदुुषण निर्मुुल पारौ, वातारवरणमैत्री विकल्पको उपयोेग गरौ भन्ने मुल नाराका साथा बिश्ववातावरण दिवस भब्यरुपमा सम्पन्न भएको छ । दिवसको अवसरमा आयोजित मावि स्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता संचालन गरिएको थियोे । प्लाष्टिक हटाउँ,वातावरण जोगाउँ भन्ने शिर्षकमा अन्तर मावि स्तरीय वक्तित्वकलामा ९ वटा बिद्यालय सहभागी भएका थिय । सहभागी बिद्यालय मध्ये
१ श्री नेरा मिन माध्यामिक बिद्यालयका छात्रा सरस्वती परियार प्रथम २ रारा डाईनामिक बोडिङ्ग स्कुलका छात्रा एलिशा चौलागाई दृतिय
३ श्री महाकाली माध्यामिक बिद्यालयका छात्रा सन्तोषि भग्री तृतिय
४ नेरा आधारभुत बिद्यालय शोभाका छात्रा दन्तविर बुढा सान्तोना स्थान आउनुभएको छ । सबै विद्यार्थीहरुलाई हार्दिक बधाई छ ।

विश्व बाताबरण काे शुभकामना
05/06/2023

विश्व बाताबरण काे शुभकामना

04/06/2023

दु:खद खबर 😥
कालिकोटमा ढुकुरलाई हानेको गोलि लागेर १७ वर्षीया बालिका एलिजा सहकारीको मृत्यु भएको छ ।

02/06/2023

कर्णालीका जिल्लाहरू झरो मुक्त भएर हाम्रा बुडा पाका बा आमाहरूलाई दमबाट कहिले मुक्त गर्ने ? बङ्गलादेशमा बिजुली बेचेर के गर्ने हामी अध्यारोमा छाैं ।कागलाई बेल पाक्यो हर्ष न बिस्मात ...
यो त भएन नी।

01/06/2023

मुगु जिल्ला कै ठूलो साबिक रोबा गा,बि,स मुटु भनेर चिनिने ठाउँ पहिलो एक अहिले तीन वडा तीन सरकार एक घर एक पानी धारो घर घर बत्ती गाउँ गाउँ नगर बस नल्याउन सक्ने काम भन्दा बिकास गर्नेछु भनेर एक थान एक घाँट चढाउने जनप्रतिनिधि ज्यु कुरो भन्दा काम गर उज्यालो ठाउँ उज्यालो नै छ ।उधारो ठाउँ उधारो नै छ नगर सफल गरेकोमा धन्यवाद डाकौ ?।

19/08/2022

Address

Nepa

Telephone

+9779742972375

Website

Alerts

Be the first to know and let us send you an email when Dhanraj xttri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share