नेपाल नर्सिङ संघ बाँके / Nursing Association of Nepal,Banke

  • Home
  • Nepal
  • Nepalganj
  • नेपाल नर्सिङ संघ बाँके / Nursing Association of Nepal,Banke

नेपाल नर्सिङ संघ बाँके / Nursing Association of Nepal,Banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल नर्सिङ संघ बाँके / Nursing Association of Nepal,Banke, Grocers, Nepalgunj Banke, Nepalganj.

नेपाल नर्सिङ्घ बाके को आयोजना मा Our Nurses. Our Future. Empowered Nurses Save Lives भन्ने नारा  सहित  International Nur...
12/05/2026

नेपाल नर्सिङ्घ बाके को आयोजना मा Our Nurses. Our Future. Empowered Nurses Save Lives भन्ने नारा सहित International Nursing Day सभ्य र भव्य रुप मा सम्पन्न भएको । सम्पूर्ण नर्सिङ्ग पेशाकर्मी हरु मा हार्दिक शुभकामना

11/05/2026
04/05/2026
६४औँ नेपाल नर्सिङ दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नर्सहरुमा नेपाल नर्सिङ दिवसको हार्दिक शुभकामना!सुरक...
29/01/2026

६४औँ नेपाल नर्सिङ दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नर्सहरुमा नेपाल नर्सिङ दिवसको हार्दिक शुभकामना!

सुरक्षीत र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने मूल नारा का साथ
बाँके जिल्ला नेपाल नर्सिङ्घ संघ द्वारा आयोजित ६४औँ नेपाल नर्सिङ संघ को स्थापना दिवस
भेरी अस्पताल का निमित्त मेशु Dr. संकेत रिसाल को प्रमुख अतिथ्य मा सव्य र भब्य तरिका ले भेरी अस्पताल SBA Hall ma सम्पन्न भएको छ

अबको ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सम्पूर्ण नर्सिङ सेवाहरू देशव्यापी रूपमा ठप्प पार्ने NAN को घोषणा !
02/11/2025

अबको ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सम्पूर्ण नर्सिङ सेवाहरू देशव्यापी रूपमा ठप्प पार्ने NAN को घोषणा !

देशभर नर्सहरु आन्दोलनमा: यस्ता छन् १५ बुँदे माग
31/10/2025

देशभर नर्सहरु आन्दोलनमा: यस्ता छन् १५ बुँदे माग

Address

Nepalgunj Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल नर्सिङ संघ बाँके / Nursing Association of Nepal,Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category