sarat Shrestha

sarat Shrestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from sarat Shrestha, Grocers, Nuwakot.

स्वार्थी दुनियाँमा सबैथोक पैसा त रहेछ!!
ओठको हाँसो ,पेटको भोक पैसा त रहेछ!!

पैसाकै निम्ति हो म मुटु चुँडाएर प्रदेशिएको,
विरानो भो आफ्नै गाउँको चोक पैसा त रहेछ!!

बिदाईको बेला रुनुहुन्न प्यारी आफुलाई सम्हाल्नु,
नगर न जाने बेलामा रोकतोक पैसा त रहेछ!!

04/06/2025

कदर हुनेले नै देखाउने हो चाहाना,
वास्तै नहुनेले त पस्किरहन्छन् बाहाना!

स्वार्थी दुनियाँमा सबैथोक पैसा त रहेछ!!
ओठको हाँसो ,पेटको भोक पैसा त रहेछ!!

पैसाकै निम्ति हो म मुटु चुँडाएर प्रदेशिएको,
विरानो भो आफ्नै गाउँको चोक पैसा त रहेछ!!

बिदाईको बेला रुनुहुन्न प्यारी आफुलाई सम्हाल्नु,
नगर न जाने बेलामा रोकतोक पैसा त रहेछ!!

खोटाङमा अकबरे खुर्सानीको मुल्य प्रति केजि एक हजार रुपैयाँ पुगेको छ ।😮
02/06/2025

खोटाङमा अकबरे खुर्सानीको मुल्य प्रति केजि एक हजार रुपैयाँ पुगेको छ ।😮

02/06/2025

"खुट्टाले टेकेर हुन्छ कि टाउकोले टेकेर हुन्छ प्रगति चाहि जसरि पनि गर्ने हो साथि"❤️

02/06/2025

स्वार्थी दुनियाँमा सबैथोक पैसा त रहेछ!!
ओठको हाँसो ,पेटको भोक पैसा त रहेछ!!

पैसाकै निम्ति हो म मुटु चुँडाएर प्रदेशिएको,
विरानो भो आफ्नै गाउँको चोक पैसा त रहेछ!!

बिदाईको बेला रुनुहुन्न प्यारी आफुलाई सम्हाल्नु,
नगर न जाने बेलामा रोकतोक पैसा त रहेछ!!

पैसा केही होईन माया ठुलो भन्छन पागलप्रेमी,
हुनैसक्दैन यो भन्दा थुलो जोक पैसा त रहेछ!!

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when sarat Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category