Onlineka Kura

Onlineka Kura सूचना, समाचार, मनोरञ्जन का लागी Onlineka Kura page

फिदिम, हेवा खोलाले बगाएर एक जनाको मृत्यु   ।सोमबार विहान करिब ९ बजे हेवा खोलाले फालेलुङ ७ पापुन्देन बस्ने बुनु भनिने अन्...
21/07/2025

फिदिम, हेवा खोलाले बगाएर एक जनाको मृत्यु ।

सोमबार विहान करिब ९ बजे हेवा खोलाले फालेलुङ ७ पापुन्देन बस्ने बुनु भनिने अन्दाजी २१ वर्षकी मनिषा आङ्बोलाई खोलाले बगाएको हो ।

फेमेखोलाले बगाएर हेवाखोला पुर्याएको र तत्काल उद्दार गरि उपचारका लागि पाँचथर अस्पताल ल्याईपुर्याउदा डक्टरले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १८:३२

श्रोत: रेडियो सुम्हात्लुङ
फोटो : प्रत्यक्षदर्शी laxmi suhang.

08/07/2025

रसुवामा बाढीका कारण १५ बेपत्ता : मानिसका अङ्गहरू खोलाका किनारमा भेटिए , रसुवा बाढीको स्थलगत रिपोर्ट ( video - © )

22/02/2025

-झडप
-ताप्लेजुङको वीरेन्द्र चोकमा
-नो केवल कार आन्दोलनरत पक्ष र नेपाल प्रहरी

19/01/2025

The Voice of Nepal - 6 ओ ब्लाइन्ड अडिसन बाट पाँचथरकी सम्झाना योङहाङ छनोट ।

30/12/2024

ग्राउण्ड भरिभराउ
दर्शकले यसरी गेट भत्काए ।
फाल्गुनन्द गोल्ड कपको अन्तिम फाइनल को दिन ।
पाँचथर फिदिम ।

28/12/2024

फिदिमले यसरी गोल गर्यो ।
फिदिम Green colour V/S चर्च वाइच्व white colour
Video live: goalnepal.com

26/12/2024

NRT ले यसरी ट्राइब्रेकरमा जित्यो ।
नीलो जर्सि NRT v/s रातो जर्सि सल्हेश

14/12/2024

च्याब्रुङ नाच ।
ताप्लेजुङमा नाचिएको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ नाचको दृश्य ।

09/11/2024

फाल्गुनन्द जयन्तीमा लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन गरिने..

28/10/2024

महिला साफ च्यम्पियनसिप : भरतलाई टाइब्रेकरमा यसरी हराएर नेपाल पुग्यो फाइनलमा ।

28/10/2024

दोहोरो पहेंलो कार्ड पाउँदा रेखा पौडेल र नेपाली समर्थक आक्रोशित...

27/10/2024

तरुण गोल्डकप .. (दोस्रो दिन)
पेनाल्टी सुट ..
पुरै नीलो जर्सि मिक्लाजुङ गा पा v/s हरियो+सेतो जर्सि हिलिहाङ गा पा

Address

Phidim
Phidim

Telephone

+9779824951217

Website

Alerts

Be the first to know and let us send you an email when Onlineka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Onlineka Kura:

Share

Category