𝐌𝐔𝐒𝐈𝐂 𝐋𝐎𝐕𝐄𝐑ツ

𝐌𝐔𝐒𝐈𝐂 𝐋𝐎𝐕𝐄𝐑ツ राम्रो सम्बन्ध सबैसँग राख्नु तर भरोसा सिर्फ आफूसँग।♡

10/09/2026

Happy father day बा.🫶🏼
मैले बाबाको मुख हेर्न पाउने भनेको त अर्को
जन्ममा मात्र हो, अब यो जन्ममा त, राति को तारा हेरेर, चित्त बुझाको छु।😭❤️‍🩹

22/07/2026

:घाम जस्तै बनाउनु छ जिन्दगि आज हराए पनि भोलि फेरि नयाँ किरणको साथमा उदाउन सकुन🫶🏿

16/03/2026

"खै एक लै भएर बेग्लै भए कि"बेग्लै भएर एक लै भए थाहा नै भएन,😥

11/03/2026

बेचिदिम कि क्या हो,पिडा अनि दु:ख हरु 😥
मृत्यु ले राम्रो दाम दिरहेको छ!!!!💔💔

10/02/2026

Happy taddy day❤️🌹

08/02/2026

Happy chocolate day ❤️

08/02/2026

Best proposal my heart❤️.........

08/02/2026

आज prapose day समाइदेउ यो हात, दिन्छु म तिमिलाइ जिन्दगीभरी साथ , समाएका ती
हातहरुलाइ कहिल्यै छोड्ने छैन , वचन भयो तिमिलाइ मेरो
म हाम्रो यो सम्बन्धलाई कहिल्यै तोड्ने छैन ।। 💌💍❤️

04/02/2026

अनौठो छ एक्लोपन, न खुसी छु न दुखि छु‌ मात्र खालि छु अनि मौन छु।♡

03/02/2026

it's better to smile than explainig how you feeling❤️

Address

Falelung
Phidim

Website

Alerts

Be the first to know and let us send you an email when 𝐌𝐔𝐒𝐈𝐂 𝐋𝐎𝐕𝐄𝐑ツ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category