श्री दिप माध्यमिक बिधालय आठबिस-५,पिपलकोट दैलेख

  • Home
  • Nepal
  • Pipalkot
  • श्री दिप माध्यमिक बिधालय आठबिस-५,पिपलकोट दैलेख

श्री दिप माध्यमिक बिधालय  आठबिस-५,पिपलकोट दैलेख Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री दिप माध्यमिक बिधालय आठबिस-५,पिपलकोट दैलेख, Grocers, आठबिस ५ पिपलकोट दैलेख, Pipalkot.

26/05/2026

SEE पुरक परिक्षा को राजस्व बुझाउने अन्तिम म्याद आज भएको र केहि बिद्यार्थी हरुले डकुमेन्ट दिएको तर राजस्व रकम नदिएकाले उनिहरुको आबेदन फारम रद्द गरिएको जानकारी गराइन्छ

15/05/2026

यस विध्यालयमा २०८२ सालको नियमित परीक्षामा सभागी परीक्षार्थीहरु मध्ये Non grade भएका विध्यार्थीहरुले यहि मिति २०८३/०२/१२ गते कार्यालय समय भित्र तपसिलका आबश्यक कागजात ल्याइ पुरक परीक्षा आबेदन फारम भर्न भराउन हुन यसै सूचना द्वारा जानकारी गराइन्छ ।
तपसिल
१) अनलाइन बाट तानेको ग्रेडसिट १ प्रति
२) प्रबेश पत्रको प्रतिलिपी १ प्रति
३) फोटो २ प्रति
४) आबश्यक राजस्व
विद्यालय प्रशासन

14/05/2026

यस श्री दिप माध्यमिक विध्यालयमा कक्षा ११ मा अध्ययनरत सम्पुर्ण विध्यार्थिहरुको परिक्षा मिति २०८३ जेठ ०७ गते विहिबार देखि तपसिलको समय तालिका अनुसार हुने जानकारी गराइन्छ ।
अनिवार्य अङ्ग्रेजी(००३१) -२०८३/०२/०७
अनिवार्य नेपाली(००११) -२०८३/०२/०८
अनिवार्य सामाजिक(००५१)-२०८३/०२/११
ऐक्षिक वालविकास(११५१)- २०८३/०२/१२
ऐक्षिक नेपाली(३३११) -२०८३/०२/१३
ऐक्षिक स्वास्थ्य (४४३१)- २०८३/०२/१४
नोट- परिक्षा समय- विहान ७:०० बजे ।
विध्यालय प्रशासन

23/04/2026

यस श्री दिप मावि मा शैक्षिक सत्र २०८३ को लागि भर्ना भैरहेकोले कक्षा १ देखि १० सम्मका सम्पुर्ण विद्यार्थी ले भर्ना हुन आउँदा अनिवार्य जन्मदर्ता को प्रमाण पत्र लियर आउनु हुन यो सुचाना गरिएको छ ।

22/04/2026

यही मिति २०८३/०१/१४ गतेदेखि संचालन हुने कक्षा १२ को नियमित तथा ग्रेडबृद्दि परिक्षाको प्रबेशपत्र विद्यालयमा आइपुगेको छ । सेवा शुल्क भुक्तानी गर्न बाकि सम्पुर्ण विद्यार्थी ले शुल्क अनिवार्य भुक्तानी गरि प्रबेश पत्र बुझिलिन को लागि जानकारी गराइन्छ ।

कक्षा 12को पुरक परिक्षा सम्बन्धमा ।
08/08/2025

कक्षा 12को पुरक परिक्षा सम्बन्धमा ।

29/06/2025

SEE पुरक परिक्षामा सहभागी हुने विद्यार्थीहरुले यही मिति २०८२ असार १६ गते देखि २२ गते बिधालय खुल्ने दिन सम्ममा तपसिलका आवस्यक कागजात ल्याइ परिक्षा आवेदन फारम भर्न हुन यसै सुचना द्वारा जानकारी गराइन्छ ।
तपशिल
१. ग्रेड सिट को प्रतिलिपी १प्रती
२ फोटो २प्रति
३प्रबेश प्रत्रको प्रतिलिपी १ प्रती

25/06/2025

एएफपी । इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्...

सम्पत्ति बिबरण बुझाउने बारे ।
25/06/2025

सम्पत्ति बिबरण बुझाउने बारे ।

Address

आठबिस ५ पिपलकोट दैलेख
Pipalkot

Website

Alerts

Be the first to know and let us send you an email when श्री दिप माध्यमिक बिधालय आठबिस-५,पिपलकोट दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category