आफुले खायर बढि भयको अर्गानिक तरकारी फलफुल बेच्ने ठाउँ

  • Home
  • Nepal
  • Pokhara
  • आफुले खायर बढि भयको अर्गानिक तरकारी फलफुल बेच्ने ठाउँ

आफुले खायर बढि भयको अर्गानिक तरकारी फलफुल बेच्ने ठाउँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आफुले खायर बढि भयको अर्गानिक तरकारी फलफुल बेच्ने ठाउँ, Grocers, Pokhara, Pokhara.

यदि कसैलाई अर्गानिक ईस्कुल खान मन लागेको छ भने सम्पर्क गर्नुहोस के जी को रु ५०/-
06/11/2024

यदि कसैलाई अर्गानिक ईस्कुल खान मन लागेको छ भने सम्पर्क गर्नुहोस के जी को रु ५०/-

सिताके च्याउ ।
26/10/2024

सिताके च्याउ ।

23/09/2024

यस पेजमा तपाईहरुले आफ्नो घरको लागि भनेर फलायको तरकारी फलफुल कुनै समयमा धेरै फल्यो र फलेको तरकारीहरु खादा खादा हया कति त्यहि खाने हो भनेर नाख लाग्यो भने त्यहि तरकारी अरुले खोजी रहेको हुनेछ त्यस्तो भयमा यो पेजबाट राखेर बेच्न सक्नु हुनेछ ।
सर्तहरु यस प्रकार छ्न ।
१- तरकारी खेती बालीहरु अर्गानिक तरिका बाट फलायको हुनु पर्ने छ ।
२- घरको छ्त वा करेसा बारीमा फलायको हुनु पर्ने छ ।
३- हरेक दिन ५ के जी भन्दा बढि बेच्न पाइने छैन ।
४- आफुले तरकारी फलफुल खेती गरेको स्थान प्रयोग गरेको अर्गानिक मल फोटो द्वारा देखाउनु पर्ने छ ।

Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when आफुले खायर बढि भयको अर्गानिक तरकारी फलफुल बेच्ने ठाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category