Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर

  • Home
  • Nepal
  • Pokhara
  • Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर

Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि  नदीपुर बिस्वस्नियता र गुणस्तरले नै स्वास्थ जीवनको कामना गर्न सकिन्छ I

Everything you need, one stop 🛒
Gaubesi Mart | Nadipur, Pokhara 📍

ललितपुरस्थित नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले ...
20/05/2026

ललितपुरस्थित नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ
नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले छापा हानेर चारजना पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेेड मदिरा बनाउने स्थानमा सशस्त्र प्रहरीले छापा मारेको छ । उक्त स्थानबाट ठुलो मात्रामा रेडलेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डेड रक्सीसमेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा बिर्खबहादुर तामाङको घरमा सशस्त्र प्रहरीले छापा हानेको हो।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए। साथै, सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
स्रोत :- https://nayapatrikadaily.com/

19/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
"गुणस्तर र ताजगी हाम्रो पहिचान" - तपाईँको भान्सासम्म सधैँ ताज़ा र स्वस्थ खाद्दना पुर्‍याउने हाम्रो प्रतिबद्धता यस वर्ष पनि जारी रहनेछ।
Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर
📍 नदीपुर , पोखरा
📞 ९८५६०८७५५५, ९७०५५८७५५५

12/04/2026

Gaubesi Mart
Located in Nadipur, Pokhara, Gaubesi Mart is your one-stop destination for all daily essentials. We offer a wide range of high-quality food products, including fresh groceries, rice, pulses, beverages, and household necessities. Our store is also stocked with a selection of liquor and other everyday items to meet all your needs conveniently under one roof.

At Gaubesi Mart, we are committed to providing quality products, fair prices, and friendly service to make your shopping experience easy and enjoyable.

06/04/2026
01/04/2026

Jasto naam testai kaam.

25/03/2026

Gaubesi Mart
Located in Nadipur, Pokhara, Gaubesi Mart is your one-stop destination for all daily essentials. We offer a wide range of high-quality food products, including fresh groceries, rice, pulses, beverages, and household necessities. Our store is also stocked with a selection of liquor and other everyday items to meet all your needs conveniently under one roof.

At Gaubesi Mart, we are committed to providing quality products, fair prices, and friendly service to make your shopping experience easy and enjoyable.

22/03/2026

# pokhara # foodie

20/03/2026

यस कम्सपनीको सदस्य कर्मठ कर्मचारी दिया बैनी जसको कारणले  सफलताको यात्रामा अत्यन्त महत्वपूर्ण  योगदान रहेको छ । तपाईंको म...
03/03/2026

यस कम्सपनीको सदस्य कर्मठ कर्मचारी दिया बैनी जसको कारणले सफलताको यात्रामा अत्यन्त महत्वपूर्ण योगदान रहेको छ । तपाईंको मेहनत, अनुशासन, इमान्दारिता र सकारात्मक सोचले हाम्रो कार्य वातावरणलाई अझ बलियो बनाएको छ।

आगामी दिनहरूमा हजुरको अझ उच्च सफलता हासिल गर्नुहोस्, हजुरका सबै सपना पूरा हुन्, र जीवन सधैं खुशी, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछौं।

हजुर जस्तो समर्पित र जिम्मेवार सदस्य हाम्रो टिममा हुनु हाम्रो लागि गर्वको कुरा हो।
जन्मदिनको धेरै धेरै शुभकामना! 🎂✨

Address

Pokhara Metropolitan City Ward No 03 VC Marg
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category