Vishwas oil mill

Vishwas oil mill ✨ “शुद्धता हाम्रो वाचा —
शुद्धताको ग्यारेन्टी!
हाम्रो तोरी तेलमा मिसावट भेटाउनुभयो भने
तुरुन्तै रु. १,००,००० इनाम!” ✨

03/05/2026

✨ “शुद्धता हाम्रो वाचा —
शुद्धताको ग्यारेन्टी!
हाम्रो तोरी तेलमा मिसावट भेटाउनुभयो भने
तुरुन्तै रु. १,००,००० इनाम!” ✨

02/05/2026

🚨 आवश्यकता! आवश्यकता!! 🚨
🔧 तोरी मिल सञ्चालनको लागि स्थान चाहियो

📍 पोखरा (लेखनाथ मुख्य सडक आसपास)
➡️ मुख्य सडक नजिकै शटर / पसल / खुल्ला ठाउँ चाहियो

✅ हाम्रो आवश्यकता:

✔ तोरी सुकाउन मिल्ने खुल्ला र हावापास हुने ठाउँ
✔ विद्युत सुविधा भएको
✔ सडक नजिकै सहज पहुँच
✔ दीर्घकालीन भाडामा लिन चाहिएको

💰 उचित भाडा तिर्न तयार
🤝 राम्रो स्थान दिने व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ

📞 सम्पर्क गर्नुहोस्: 9856101520

🙏 तपाईंको सानो सहयोगले ठूलो व्यवसाय सुरु गर्न मद्दत हुन्छ
👉 कृपया यो पोस्ट Share गरिदिनुहोस् 🙏

✨ “शुद्धता हाम्रो वाचा —
शुद्धताको ग्यारेन्टी!
हाम्रो तोरी तेलमा मिसावट भेटाउनुभयो भने
तुरुन्तै रु. १,००,००० इनाम!” ✨

30/04/2026

🚨 आवश्यकता! आवश्यकता!! 🚨
🔧 तोरी मिल सञ्चालनको लागि स्थान चाहियो

📍 पोखरा (चौथे देखि लेखनाथ मुख्य सडक आसपास)
➡️ मुख्य सडक नजिकै शटर / पसल / खुल्ला ठाउँ चाहियो

✅ हाम्रो आवश्यकता:

✔ तोरी सुकाउन मिल्ने खुल्ला र हावापास हुने ठाउँ
✔ विद्युत सुविधा भएको
✔ सडक नजिकै सहज पहुँच
✔ दीर्घकालीन भाडामा लिन चाहिएको

💰 उचित भाडा तिर्न तयार
🤝 राम्रो स्थान दिने व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ

📞 सम्पर्क गर्नुहोस्: 9856101520

🙏 तपाईंको सानो सहयोगले ठूलो व्यवसाय सुरु गर्न मद्दत हुन्छ
👉 कृपया यो पोस्ट Share गरिदिनुहोस् 🙏

✨ “शुद्धता हाम्रो वाचा —
शुद्धताको ग्यारेन्टी!
हाम्रो तोरी तेलमा मिसावट भेटाउनुभयो भने
तुरुन्तै रु. १,००,००० इनाम!” ✨

तोरी मिल चलाउने अनुभव भएको मिस्त्री चाहियो पोखरामा तलब ३० हजार खाना बस्न फ्री 9846788598
21/04/2026

तोरी मिल चलाउने अनुभव भएको मिस्त्री चाहियो पोखरामा तलब ३० हजार खाना बस्न फ्री
9846788598

27/03/2026

केही दिनदेखि हाम्रो मेसिन बिग्रिएको कारणले मिल बन्द गर्नुपरेको थियो। यसले गर्दा हुन गएको असुविधाका लागि सम्पूर्ण ग्राहक महानुभावहरूमा हामी क्षमा प्रार्थी छौँ।
अब पुनः पहिले जस्तै नियमित रूपमा सञ्चालन हुने आशा राखेका छौँ। मिल खुल्ने दिन हामी फेसबुकमार्फत जानकारी गराउनेछौँ।
धन्यवाद।

24/03/2026

📢 विश्वास आयल मिलबाट ग्राहकज्यूहरूलाई हार्दिक अनुरोध

आदरणीय ग्राहकज्यूहरू,

हामीले सधैं एउटा मात्र कुरा ध्यानमा राखेका छौँ — ग्राहकको विश्वास।
त्यसैले बजारमा तोरीको दानाको मूल्य बारम्बार बढ्दा पनि हामीले सकेसम्म पुरानै मूल्यमा तोरीको तेल उपलब्ध गराउँदै आएका थियौँ।

तर यस वर्ष तोरीको दानाको मूल्य अत्यधिक बढेको कारण अब पुरानो मूल्य कायम राख्न हाम्रो लागि सम्भव भएन।

त्यसैले निकै सोचविचार र मन भारी बनाउँदै तोरीको तेलको नयाँ मूल्य प्रति लिटर रु. ४२० (पहिले रु. ४००) निर्धारण गरिएको जानकारी गराउँछौँ।

हामी स्पष्ट भन्न चाहन्छौँ —
हामी मूल्य बढाउन चाहँदैनौँ, तर परिस्थितिले हामीलाई बाध्य बनाएको छ।

यद्यपि मूल्य बढे पनि हामी तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छौँ कि:

✅ गुणस्तर र शुद्धतामा कुनै सम्झौता हुने छैन
✅ बजारका धेरै मिलहरूभन्दा हाम्रो मूल्य अझै पनि उचित रहनेछ
✅ तपाईंहरूको विश्वासलाई सधैं सम्मान गरिनेछ

🙏 विश्वास आयल मिल आज यहाँसम्म आइपुगेको तपाईंहरूको माया, साथ र विश्वासले हो।
हामीलाई आशा छ, यो कठिन समयमा पनि तपाईंहरूले हाम्रो अवस्थालाई बुझेर साथ दिनुहुनेछ।

धन्यवाद।

– व्यवस्थापन
विश्वास आयल मिल

15/03/2026

📢 विश्वास आयल मिलबाट ग्राहकज्यूहरूलाई हार्दिक अनुरोध

आदरणीय ग्राहकज्यूहरू,

हामीले सधैं एउटा मात्र कुरा ध्यानमा राखेका छौँ — ग्राहकको विश्वास।
त्यसैले बजारमा तोरीको दानाको मूल्य बारम्बार बढ्दा पनि हामीले सकेसम्म पुरानै मूल्यमा तोरीको तेल उपलब्ध गराउँदै आएका थियौँ।

तर यस वर्ष तोरीको दानाको मूल्य अत्यधिक बढेको कारण अब पुरानो मूल्य कायम राख्न हाम्रो लागि सम्भव भएन।

त्यसैले निकै सोचविचार र मन भारी बनाउँदै तोरीको तेलको नयाँ मूल्य प्रति लिटर रु. ४०० (पहिले रु. ३९०) निर्धारण गरिएको जानकारी गराउँछौँ।

हामी स्पष्ट भन्न चाहन्छौँ —
हामी मूल्य बढाउन चाहँदैनौँ, तर परिस्थितिले हामीलाई बाध्य बनाएको छ।

यद्यपि मूल्य बढे पनि हामी तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छौँ कि:

✅ गुणस्तर र शुद्धतामा कुनै सम्झौता हुने छैन
✅ बजारका धेरै मिलहरूभन्दा हाम्रो मूल्य अझै पनि उचित रहनेछ
✅ तपाईंहरूको विश्वासलाई सधैं सम्मान गरिनेछ

🙏 विश्वास आयल मिल आज यहाँसम्म आइपुगेको तपाईंहरूको माया, साथ र विश्वासले हो।
हामीलाई आशा छ, यो कठिन समयमा पनि तपाईंहरूले हाम्रो अवस्थालाई बुझेर साथ दिनुहुनेछ।

धन्यवाद।

– व्यवस्थापन
विश्वास आयल मिल

08/03/2026

भोलि देखि बदाम/मूङफलीको तेल पनि उपलब्ध हुने छ। मूङफली (बदाम) को तेलका फाइदाहरू: 🥜

• मुटुको स्वास्थ्यका लागि राम्रो
• Vitamin E ले भरिपूर्ण
• खाना पकाउन राम्रो (high heat मा पनि)
• स्वाद हल्का र राम्रो
• शरीरलाई ऊर्जा दिन मद्दत गर्

02/03/2026

हाम्रो यो नयाँ काम कस्तो लाग्यो? तपाईंहरूको सल्लाह र प्रतिक्रिया कमेन्टमा दिनु होला। धन्यवाद 🙏

Address

Simalchaur Alumaila Chok
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Vishwas oil mill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category