अबको प्रधानमन्त्री गगन

  • Home
  • Nepal
  • Pokhara
  • अबको प्रधानमन्त्री गगन

अबको प्रधानमन्त्री गगन गगनको नेतृत्व, अवको आवश्यकता

02/07/2026

यो त अति भएन र?

29/06/2026

अवको नेतृत्व गगन थापा

29/06/2026

पोखरा महानगरपालिका वडा नं ३२ को सार्वजनिक सुनुवाई कार्यक्रम

बालेनलाई संसद भवनमा देख्न चाहने मध्यमै पर्थे ! यही वीच झापा-५ मा चुनावी घरदैलोका क्रममा बालेनले गरेका २ कुराले हईमा होई ...
22/02/2026

बालेनलाई संसद भवनमा देख्न चाहने मध्यमै पर्थे ! यही वीच झापा-५ मा चुनावी घरदैलोका क्रममा बालेनले गरेका २ कुराले हईमा होई लय मिलाएर होईन कि, देशको ईतिहास, वर्तमान अनि भविष्य लाई गहिरो सँग मन्थन गरेर फागुन-२१ पछि देशले भोग्नुपर्ने नियतिलाई टार्ने गरी हामी देशभरका मतदाताले निर्णय लिनु आवश्यक छ !
१. बालेनले भने- राजधानीको मेयर र प्रधानमन्त्रीमा के नै फरक छ र !
- एउटा पालिका प्रमुख र देशको नेतृत्व गर्ने कार्यकारी पदलाई एकै सम्झने संविधानको अज्ञानता कि दम्भ ? यदि दुबै पद उस्तै थिए भने त्यहि पदको लालच गरी किन मेयर पदको कार्यकाल पुरा नगरी विचैमा कुलेलम ठोकेको ?
२. बालेनले भने- काठमाडौं महानगरमा अन्तराष्ट्रिय चलखेल/दबाब अत्याधिक थियो/छ ! फोहोर ब्यवस्थापन मै बाह्य दबाबका कारण भने जस्तो गर्न सकिएन !
-तपाईले नेतृत्व गरेको महानगरमा जाबो फोहोरको विषयमा त आउने बाह्य हस्तक्षेपलाई तपाईंले ब्यवस्थापन गर्न सक्नु भएन भने, मानौ देशकै प्रधानमन्त्री हुनुभयो भने विश्व भू-राजनितिको प्रभाव, मूलत ४ शक्ति राष्ट्रहरू अमेरिका, रूस, चिन र भारतको नेपालमा बढ्दो प्रभावलाई कसरी सन्तुलन गर्दै कुटनितिक सम्बन्धलाई सन्तुलन कायम गर्नुहुन्छ ? सधै नबोल्ने नितिले परराष्ट्र निति त चल्दैन होला ? कि जेलेष्की मोडेलको राष्ट्रवाद ल्याउने हो ?
यो आलोचना हैन, फागुन २१ पछिको आकलन रूपि जिज्ञासा हो !
नोटः उहालाई प्रश्न सोध्नु कसैको झोले हुनु होईन🙏

22/02/2026

रवि लामिछानेको दाई हरिशरण लामिछानेले जस्ले जेन्जी आन्दोलनमा रेडियो नेपाल कब्जा गरेका थिए। जुन कानुनत गैरकानुनी छ। तर आजको दिन सम्म कार्यवाही को लागि अगाडि बढेको छैन।

22/02/2026

अव ओली प्रधानमन्त्री बन्न लायक छैनन
जुन योग्य छैनन

22/02/2026

बालेर अर्थात् विध्वंस

22/02/2026

अवको भोट नेपाली कांग्रेस लाई
अवको वार १०० पार

21/02/2026

राजुनाथ पाण्डे, काठमाडौं - ३, राष्ट्रिय स्वतन्त्र पार्टी, महानगर प्रहरीको अनुभव, सांसद बन्ने आकांक्षा

21/02/2026

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । ....

Address

Pokhara
30700

Website

Alerts

Be the first to know and let us send you an email when अबको प्रधानमन्त्री गगन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category