Jay Narayan Kumar Paswan

Jay Narayan Kumar Paswan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Narayan Kumar Paswan, Grocers, Rautahat, Rautahat.

दिव्या बस्त्रालय एन्ड  रेडिमेन्ट भेल्ही बजार रौतहट लेडिस काे कुर्ती पसलमा available छ ।
20/10/2022

दिव्या बस्त्रालय एन्ड रेडिमेन्ट
भेल्ही बजार रौतहट
लेडिस काे कुर्ती पसलमा available छ ।

11/10/2022

पर्साकी एकजना महिलाले तिम्ल्या बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी कविता देवीले तिम्ल्या बच्चालाई जन्म दिएकी हुन् । कविताले २ छोरा र १ छोरी गरेर ३ जना बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । प्रसव पिडा पछि अस्पताल भर्ना भएकी सोमबार शल्यक्रिया मार्फत बच्चा जन्माइएको अस्पतालका निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफले जानकारी दिए ।

Address

Rautahat
Rautahat
44500

Telephone

+9779824059026

Website

Alerts

Be the first to know and let us send you an email when Jay Narayan Kumar Paswan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jay Narayan Kumar Paswan:

Share

Category