tilak offcial1

tilak offcial1 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from tilak offcial1, Grocers, salyan, Salyan.

मेरो : नाम चाहिँ तिलक विश्वकर्मा हजुरहरूलाई कृषि औजारहरू चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ सल्यनी खुकुरी उद्योगलाई :
सम्पर्क नम्बर :9829809995:9742802562 यिनी नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ पुर्खेउली पेशालाई

30/05/2026

एकदमै राम्रो पुरै बिन्दा सबै फिनिसिङ भएको खुकुरी आइसक्यो ゚viralシypシ゚vir

आज महोत्सवको फोटो खिजियो💕♥️☘️
30/05/2026

आज महोत्सवको फोटो खिजियो💕♥️☘️

हामीले बनाएको सामान राम्रो छ कि मौसवमा आएको सामान छ राम्रो कमेन्ट गर्नुहोला💕♥️☘️🙏🌿
29/05/2026

हामीले बनाएको सामान राम्रो छ कि मौसवमा आएको सामान छ राम्रो कमेन्ट गर्नुहोला💕♥️☘️🙏🌿

29/05/2026

आज चाहिँ मैले यसो हिन्दी गाथे र हामी दादाले चाहिँ सामान बनाएको र आरामै उत्पादन गरेको सामान लिएर आउनुभएको रहेछ। खुसी लाग्यो मलाई चाहिँ हामीले पनि यसरी सामान लग्न सक्थ्यौ तर सकिएन र सबैजनाले भिडियो सेयर गरिदिनुहोला। ゚viralシypシ゚vir

29/05/2026

बागचौर नगरपालिकामा लागेको र सबैभन्दा मौसवमा सामानहरू धेरै किसिम किसिमको सामानहरु पाइएको छ। हामी चाहिँ उपस्थित हुन सकेनौँ। ゚viralシypシ゚vir

29/05/2026

एकदमै राम्रो खुकुरी हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला र सल्यान खुकुरी उद्योगले लिएर आएको छ। ゚viralシypシ゚vir

29/05/2026

नमस्ते सबैजनालाई मैले चाहिँ खुकुरी बनाउँदै गरेको भिडियो लिएर आएको छु पुर्खेउली पेशाबाट सल्यानी खुकुरी उद्योग ゚viralシypシ゚vir

29/05/2026

खुकुरीको बिरमा चाहिँ मैले पालिस गरेको गर्दै गरेको भिडियो लिएर आएको छु। ゚viralシypシ゚vir

28/05/2026

एकदमै राम्रो खुकुरी आइसकेको छ पुर्खेउली पेशाबाट ゚viralシypシ゚vir

28/05/2026

एकदमै राम्रो खुकुरीको भिडियो लिएर आएको छ पुर्ख्यौली पेशाबाट हजुरहरुलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला ゚viralシypシ゚vir

28/05/2026

खुकुरीको बिर हाल्दै गरेको भिडियो लिएर आएको छु। ゚viralシypシ゚vir

Address

Salyan
Salyan

Telephone

+9779829809995

Website

Alerts

Be the first to know and let us send you an email when tilak offcial1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category