25/12/2023
दुखद खबर सिन्धुली माेटर साईकल र बस ठाेकीदा दुई जनाकाे मृत्यु राज मार्ग अबरुद्ध ।
सुनकाेसी गाउँपालीका वडा नं ३ बाेहाेरे टार स्थित बि पी राजमार्गमा बा - १००६ ख ४५९१ नंकाे बस र बिपरित दिसाबाट आएकाे बा - ६० प - ३५४५ नंकाे माेटर साईकल एक आपसमा ठक्कर खाएकाे र उक्त घटनामा माेटर साईकल सबार दुई जनाकाे मृत्यु भएकाेदछ मृत्यु हुनेमा खाेटाङ जिल्ला दिक्तेल नगारपालीका वडा नं १० का १८ बर्षिय मुनाकला राई र खाेटाङ हलेसी तुवाचुङ नगरपालीका वडा नं १ का २० बर्षया सुसन राई रहेकाेजिल्लाप्रहरी कार्यालय सिन्धुलीले जनायकाे छ ।
दुर्घटना पश्चात् ठक्कर दिने गाडीलाई स्थानियले आगजनि गरि राजमार्ग अबरुद्ध गरेका छन ।बाेहाेरे टार बजार क्षेत्रमा तिब्रगतिका कारण पटक पटक दुर्घना हुने गरेकाे भन्दै स्थानियले राजमार्ग अबरुद्ध गरेकाे हुन ।
Video : सामाजिक संजाल