15/05/2023
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र मधेश प्रदेश को(Director) निर्देशकको पद भार ग्रहण गर्नु भएको प्रादेशिक अस्पताल सिरहाको मे.सु. आदरणीय Dr. Nagendra Prasad Yadav Surgeon Sir ज्यु लाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
जिल्ला अस्पताल सिरहालाई आफ्नो कार्य दक्षता तथा अनुभवले अधिक्तम स्वास्थ्य सेवा प्रवाह गरि मा विगत देखि हालसम्म मधेश प्रदेश मैं प्रथम स्थान हासिल गराउदै प्रादेशिक अस्पताल सिरहा लाई स्वास्थ्य सेवा प्रवाह गराउन सफल भएका डा. नागेन्द्र प्रसाद यादव ज्यु लाई पुनः हृदय देखि धन्यवाद ।HearTly CongraTulationS Sir🙏🙏🙏🙏🙏🙏