Hamro Bajar / हाम्रो बजार

Hamro Bajar / हाम्रो बजार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Bajar / हाम्रो बजार, Grocers, Sunsari, Sunsari.

21/08/2021

अफगानिस्तानको कान्धार शहर भनेको
हिजोको गान्धार शहर थियो ।
गान्धार अर्थात शकुनीको राज्य ।
गान्धार नरेश शकुनीलाई गान्धारीले श्राप दिएको थिईन
किनभने शकुनी कै कारण गान्धारी १०० पुत्र हुदा हुदै पनि पुत्र बिहिन बन्नु परेको थियो ।
गान्धारी पतिब्रता नारी थिईन
पतिब्रता नारीले दिएको श्राप कहिल्यै मित्थ्या हुदैन ।
मेरो १०० पुत्रलाई मार्ने गान्धारमा
कहिल्यै शान्ती हुनेछैन भनेर
गान्धारीले श्राप दिएको थिईन ।
फलस्वरूप आजपनि कौरब बंशको विनाशक गान्धार शहर अशान्ती मै डुबिरहेको छ ।

09/08/2021
09/08/2021

Namaste for all

Address

Sunsari
Sunsari

Telephone

+9779804335318

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Bajar / हाम्रो बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Bajar / हाम्रो बजार:

Share

Category