healthy produce in dxn

healthy produce in dxn dxn

12/12/2023

मोरन्जी जुस (Morinzhi juice ) सन्जिवनिबुटि साबित भएको छ ?
=================================
यो डि. एक्स . एन . कम्पनी ले अर्को आति नै लोकप्रिय र बढी बिक्री हुने उत्पादन हो। तर यसम गानोडार्मा भने हुदैन । डि. एक्स .एन. कम्पनी ले प्रक्रितिक भएका बहु उपयोगी जडिबुटीहरुलाई आफ्नो उत्पादनमा ल्याउने क्रममा यसलाई पनि समाबेश गरेको छ । यो मोरिन्डा सिट्रोफोलिया भन्ने दुर्लभ अमिलो बर्गको प्राकृतिक फलबाट बनाइएको जुस हो। यसले रगत लाई पुर्ण रुपमा सफा गर्दछ । रगतको को कारणले हुने समस्याहरु मा यसलो प्रयोग प्रभाकारी मानिन्छ ।

भित्री दुखाइलाई कम गर्ने ,अनावश्यक कोषहरु बढन नादिने भएका ले क्यान्सरका रोगिहरुमा पनि सन्जिवनिबुटि साबित भएको छ। एक प्रकारले यो लिभर टाेनिक पनि हो। त्यसैले जन्डिस हरेक प्रकारका हेपाटाइटिस वा कलेजोको समस्यहरुमा यसको प्रयोग गरिन्छ । बैज्ञानिकहरुको लामो अनुसन्धानले गानोडार्मा सगै यसको प्रयोग ले परिणाम अत्यन्तै चाडाे राम्रो हुने कुरा प्रमाणित गरेका छन । रोग प्रतिरोधात्मक शक्ति बढउने हरेक तल्लो पेट ( पाठेघर) को समस्य पाचन प्रणाली को समस्य उच्च र निम्न रक्तचाप, मधुमेह , एलर्जी , आदि जस्ता समस्यहरुमा यसको प्रयोगले समस्य चाडाे हल हुन्छ ।

डि. एक्स .एन कम्पनीले 285 एम.एल. को बोतलमा यसको निर्माण गरेको छ । बिहान दुई बिर्को र साझा दुई बिर्को हल्लाएर खाली पेट मा खानु उत्तम मानिन्छ । जाटिल र पुराना समस्यहरुमा यसको मात्र आवश्यकता अनुसार पनि बढउन सकिन्छ । बोतलको बिर्को खोली सके पछि चिसो ठाउँमा अथवा फ्रीज या पानीमा डुबाएर रख्नुपर्छ । नत्र यसको गुण नस्ट नभए पनि स्वादमा परिवर्तन आउन सक्दछ । डा. हेनिसिका अनुसार यसमा रहेका तत्वहरु मध्ये प्रोजेरोनेन भन्ने तत्वले घाउहरु निको पार्नुका साथै पाचनप्रकृया र रक्तसञ्चार प्रणालीमा अती महत्वोपुर्ण भुमिका खेल्दछ ।

बिस्तृत जानकारीका लागि www.noni.com हेर्न पनि सकिन्छ।

हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला ।

अडर गर्नको लागि
985-1331403

Address

Sunsari
Sunsari
025

Alerts

Be the first to know and let us send you an email when healthy produce in dxn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share