Malika Organic Centre And Supplies

Malika Organic Centre And Supplies Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malika Organic Centre And Supplies, Organic Grocery Store, Birendranagar, Surkhet.

अर्गानिक भोजन, अर्गानिक जीवन।। 🌿 सम्पूर्ण अर्गानिक उत्पादनहरूको थलो — मार्सि चामल, जडिबुटीको चिया मसला, अर्गानिक सिमी, गाई, भैसि ,चौरि गाईको शुद्ध घिउ, दाते ओखर, हुम्लाको चिनो/कागुनो चामल, मिठे/तिते फापर र Original सिलाजित,जम्बो तथा थप ..... ।🌿💚

11/02/2026

Consume Nepali Production Everyone

01/09/2025

Now a days We are at in farmer Land for researching organic crops . 🥰. Contact us for Organic product everyone, everywhere 🥰😘
Love nature , love Organic , love Organic food 🥰 ..

Jumla Apples will be landed after two days in Birendranagar Surkhet .Everyone You can contact us if you needed Organic f...
29/08/2025

Jumla Apples will be landed after two days in Birendranagar Surkhet .Everyone You can contact us if you needed Organic fresh apples on cheap cost in surkhet valley .🍀☘️🍎🍎
✅Fresh Apples
✅100 % organics
✅Direct packedup from farm
✅Delecious Red Apples
✅Cheap in cost
🛒Delevery services available if you Ordered at list 10 kg
✅Malika Organic Center And Supplires Birendranagar 03 Surkhet
📞9842705974 or direct whatapps us.
🍃Organic Foods ,Healthy life .
" An Apple a Day ,Energy All The Way ."🍎🍏
" If you Need Every Organic Products let Us Contact Malika Organic Center And Suppliers "

🌽🔥 बाजेले भुटेको भट्ट – गाउँघरको मौलिक स्वादहाम्रो संस्कृति, हाम्रो स्वाद र हाम्रो पहिचान बोकेको खाजा हो – बाजेले भुटेको...
24/08/2025

🌽🔥 बाजेले भुटेको भट्ट – गाउँघरको मौलिक स्वाद

हाम्रो संस्कृति, हाम्रो स्वाद र हाम्रो पहिचान बोकेको खाजा हो – बाजेले भुटेको भट्ट।
पुरानो पुस्ताले बनाउने शैलीमै, कोइलाको धुँवाले थपिने सुगन्ध, करकरी बनावट र प्राकृतिक स्वादले आज पनि सबैको मन जितिरहेको छ।

👉 यस भट्टमा कुनै पनि कृत्रिम मसला वा रङ प्रयोग गरिएको छैन।
👉 स्वास्थ्यवर्धक, पाचनमैत्री र सजिलै पेट भर्ने पौष्टिक खाजा।
👉 गाउँघरको झल्को दिने स्वाद जसले बाल्यकालदेखि आजसम्मको याद ताजा गराउँछ।

अब यो स्वाद तपाईंलाई घरमै पाइनेछ।
Malika Organic Center & Suppliers ले बजारमा ल्याएको “बाजेले भुटेको भट्ट” तपाईंको परिवार र साथीभाइसँग रमाइलो गर्न उत्तम छनोट हो।

📍 उपलब्ध स्थान: Malika Organic Center & Suppliers, बिरेन्द्रनगर–03, सुर्खेत
📞 सम्पर्क / WhatsApp: 9842705974
📧 Email: [email protected]
▶️ YouTube: MR J.J VLOGSS
📸 Instagram: Malika Organic Center

🚚 नेपालभर होम डेलिभरी सुविधा उपलब्ध
👉 आजै अर्डर गर्नुहोस् र गाउँघरको स्वाद शहरमै अनुभव गर्नुहोस्!

---

✨🌱 मालिका अर्गानिक सेन्टर एण्ड सप्लायर्स 🌱✨“स्वास्थ्यको साथ, स्वादको मिठास – अर्गानिक मसला चिया”✅ १००% अर्गानिक जडीबुटी ...
22/08/2025

✨🌱 मालिका अर्गानिक सेन्टर एण्ड सप्लायर्स 🌱✨
“स्वास्थ्यको साथ, स्वादको मिठास – अर्गानिक मसला चिया”

✅ १००% अर्गानिक जडीबुटी र मसला मिश्रण
✅ रोग प्रतिरोधात्मक क्षमता बढाउने
✅ तनाव कम गर्ने, शरीरलाई ताजा राख्ने
✅ शुद्ध स्वाद, सुगन्धित र पौष्टिक

☕ बिहानको सुरुवात होस् वा बेलुकीको विश्राम –
Organic Herbal Masala Tea तपाईंको रोजाइ 🌿

📦 Order Now – Delivery All Over Nepal
☎️ सम्पर्क: 9761270725 / 9842705974
📩 Gmail: [email protected]
▶️ YouTube: MR J.J VLOGSS
📸 Instagram: Malika Organic Center

🌱✨ मालिका अर्गानिक सेन्टर एण्ड सप्लायर्स ✨🌱“ताजगीको स्वाद, स्वास्थ्यको साथ”✅ १००% अर्गानिक सिमी – रसायन वा विषादी बिना✅ ...
22/08/2025

🌱✨ मालिका अर्गानिक सेन्टर एण्ड सप्लायर्स ✨🌱
“ताजगीको स्वाद, स्वास्थ्यको साथ”

✅ १००% अर्गानिक सिमी – रसायन वा विषादी बिना
✅ ताजा, पौष्टिक र स्वादिष्ट
✅ प्रोटिन, भिटामिन र फाइबरले भरिपूर्ण
✅ तपाईंको भान्सामा स्वास्थ्य र मिठासको उपहार 🌿

📦 Order Now – Home Delivery Available All Over Nepal
☎️ सम्पर्क: 9761270725 / 9842705974
📩 Gmail: [email protected]
▶️ YouTube: MR J.J VLOGSS
📸 Instagram: Malika Organic Center

Product list of Malika Organic Center And Suppliers Birendranagar 03 SurkhetContact : 9842705974“Go Organic, Live Health...
21/08/2025

Product list of Malika Organic Center And Suppliers
Birendranagar 03 Surkhet
Contact : 9842705974
“Go Organic, Live Healthy.”

Organic Food , Healthy life 🧬😀 हजुरहरु पनि स्वास्थ्य जिवन जिऊनचाहनु हुन्छ, यदि स्वास्थ्य जिवन जिऊनलाई सन्तुलित भोजनको अत...
20/08/2025

Organic Food , Healthy life 🧬😀
हजुरहरु पनि स्वास्थ्य जिवन जिऊनचाहनु हुन्छ, यदि स्वास्थ्य जिवन जिऊनलाई सन्तुलित भोजनको अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्दछ,जस्मा सन्तुलित भोजनको लागि हामिले आफ्नै खेतबारीमा ऊत्पादित अर्गानिक बस्तुहरु सेवन गर्नुपर्छ जसअर्थ हजुरहरुलाई सम्पुर्ण अर्गानिक बस्तुहरु चाहिन्छ भने मालिका अर्गानिक सेन्टर एण्ड सप्लायर्स लाई सम्जनु होला , बिशेष छुटका साथ अल नेपाल भरि डेलिभरी पनि गरिन्छ।।
Malika Organic Center And Suppliers
Birendranagar 03 Surkhet
Contact : 9842705974 or direct inbox us
"Eat organic , keep healthy "

19/08/2025

🍫✨ चाइनिज मिल्क चकलेट – मिठास र आनन्द ✨🍫

👉 १००% शुद्ध दुधले बनेको
👉 नरम र क्रिमी टेक्स्चर
👉 बच्चादेखि बृद्धसम्म सबैलाई मन पर्ने स्वाद
👉 आकर्षक प्याकेजिङ – उपहारका लागि उपयुक्त

---

🌟 विशेष अफर 🌟
🎉 प्रति प्याकमा ५% छुट
🚚 Delivery All Over Nepal

---

📞 Order Now / Direct WhatsApp: 9842705974
🏪 Shop Name: मालिका अर्गानिक सेन्टर एन्ड सप्लाइज
📍 वीरेन्द्रनगर–०३, सुर्खेत

---

✨ स्लोगन:
“चाइनिज मिल्क चकलेट – एकचोटी चाख्ने बित्तिकै, बारम्बार खान मन लाग्ने!”

Labelling Sticker of Our Organic Product 😔
16/08/2025

Labelling Sticker of Our Organic Product 😔

Address

Birendranagar
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Malika Organic Centre And Supplies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share