Laxman Budha

Laxman Budha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxman Budha, Grocers, .

07/04/2024

पिँजडा भित्रको पन्छी

युद्ध मैदानमा शस्त्र उठाउनै लाग्दा ,
मेरा कृष्णहरूले मलाई रोके ।
समाजमा फैलिएको अधर्म विरूद्ध लड्नै लाग्दा ,
मेरा कृष्णहरूले मलाई रोके ।।

ठीकै छ ,
चाहिएन कोहि कृष्ण पनि ,
यी कृष्णहरूलाई पनि कलिले घेरिसके ।
आजका कृष्ण पनि अधर्म विरूद्ध लड्न डराइसके । ।
म द्वापरको अर्जुनभन्दा ,
यसै कमजोर ,
कलियुगको अर्जुन ,
लड्न खोज्दा खोज्दै पनि ,
उठाएको शस्त्र पनि छोड्न पुगे । ।

अब अर्जुन होइन ,
बुद्ध भन्छु भन्दा पनि ,
कलियुगको पूँजिवादभन्दा पर भाग्न गया भेटिन ।
आफ्नै गया बनाउँछु ,
सोच्दा पनि ,
कलियुगका पालहरूबाट बच्न सकिन । ।

घोडचढी आएन ,
तरवार चलाउन आएन ,
कलियुगमा बुद्ध होइन ,
अर्जुन पनि होइन ,
कृष्ण पनि होइन ,
कलि बन्छु भन्दा पनि ,
म रोकिए ,
सायद कृष्णले ममा बास गर्न चाहेनन् ।
सायद महादेवले कृपा गर्न सकेनन् ।।

म अन्तत ,
एउटा पिँजडाभित्रको पन्छी बन्न पुगे ,
जो पिँजडासँगै उड्न सक्छ ,
तर पिँजडाबाहिर जान सक्दैन ।
म बने एउटा पिँजडा भित्रको पन्छी ,
जो पिँजडासँगै उड्न त सक्छ
तर पिँजडाबाहिर जान सक्दैन । ।

(आसोज ०२, २०७५)
डाक्टर मुकुल ढकाल। राष्ट्रिय स्वतन्त्र पार्टी

28/03/2024
बधाई चारै जनालाई रवि लामिछाने - उपप्रधान तथा गृह डिपी अर्याल - श्रम , राेजगारसुमना श्रेष्ठ - शिक्षा विराजभक्त श्रेष्ठ - ...
06/03/2024

बधाई चारै जनालाई
रवि लामिछाने - उपप्रधान तथा गृह
डिपी अर्याल - श्रम , राेजगार
सुमना श्रेष्ठ - शिक्षा
विराजभक्त श्रेष्ठ - युवा तथा खेलकुद🔔🔔🙏🏾🇳🇵

जिन्दगीले सिकाएको पाठ हो यो, ✌️🤟😎💗यहाँ आँशु खसालेर रुनु भन्दा ऑँशु लुकाएर बाच्न सजिलो हुन्छ l
06/02/2024

जिन्दगीले सिकाएको पाठ हो यो, ✌️🤟😎💗यहाँ आँशु खसालेर रुनु भन्दा ऑँशु लुकाएर बाच्न सजिलो हुन्छ l

Address


Website

Alerts

Be the first to know and let us send you an email when Laxman Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share