मायालु

मायालु welcome

28/08/2026

मृतकको कानको मुन्द्रा चोरी गर्ने व्यक्तिहरु नियन्त्रणमा लिएको सम्बन्धमा ।

नेपालका एमएमए फाइटर बझाङी टाइगर अर्थात् रविन्द्र ढाँट रोड टू युएफसी फाइनलमा पुगेका छन्।चीनमा केहीबेर अघि सम्मपन्न फाइटमा...
28/08/2026

नेपालका एमएमए फाइटर बझाङी टाइगर अर्थात् रविन्द्र ढाँट रोड टू युएफसी फाइनलमा पुगेका छन्।

चीनमा केहीबेर अघि सम्मपन्न फाइटमा न्युजिल्यान्ड मुर्डोकसँग सुरुआती दुई सेटमा पछि परेपछि तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै रविन्द्रले फाइनलमा स्थान पक्का गरे।

28/08/2026

राष्ट्रको यो निकै कठिन एवं पीडादायी समयमा एकअर्कालाई साथ दिएर सच्चा नेपालीको परिचय दिउँ, एकजुट बनौँ, सुरक्षित रहौँ, मानवता जोगाऔँ ।

28/08/2026

DHANT DOES IT AGAIN! 🇳🇵

Rabindra Dhant emerges victorious after that back-and-forth affair!

[ Watch on UFC Fight Pass ]

27/08/2026

प्रहरीले लाश खोजिरहेको हुन्छ जनता ले ग्यास.लगाएको सुन !!
माहान छौं

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
26/08/2026

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ । उहाँले यो विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गर्नुभएको छ । PMO Nepal

नेपाल प्रहरीको अनुरोध
26/08/2026

नेपाल प्रहरीको अनुरोध

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !! Nepal Police
26/08/2026

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !! Nepal Police

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !!

26/08/2026

भोटे कोशीबाट आएको बाढिले हाइड्रोपावरको ड्याम फुटदा तहस नहस

Address

Karnali
Surkhet
06

Telephone

+979766687529

Website

Alerts

Be the first to know and let us send you an email when मायालु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मायालु:

Shortcuts

Share