अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारी "शिक्षा, समानता र क्रान्तिको आवाज!
विद्यार्थी आन्दोलनको अग्रपंक्ति – अखिल (क्रान्तिकारी)!"✊✊

18/10/2025
17/10/2025

ZEN-Z RED FORCE

17/10/2025

राजेश हमालको टिप्पणीः बर्तमान परिस्थितिलाई पार लाउन प्रचण्डको नेतृत्व आवस्यक !सुप्रसिद्ध अभिनेता राजेश हमालले वर्तमान रा...
09/10/2025

राजेश हमालको टिप्पणीः बर्तमान परिस्थितिलाई पार लाउन प्रचण्डको नेतृत्व आवस्यक !
सुप्रसिद्ध अभिनेता राजेश हमालले वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, “वर्तमान परिस्थितिलाई पार लगाउन प्रचण्डको बहिर्गमन होइन प्रचण्डको नेतृत्व आवश्यक छ। अहिलेको जेन्जी आन्दोलन पछि देश स्टेट फेलियरतर्फ धकेलिन सक्ने भन्दै यो सरकार डमी जस्तो मात्र भएको टिप्पणी गरेका छन् ।

03/10/2025

"शिक्षा केवल प्रमाणपत्रको लागि होइन, समाज रुपान्तरणको लागि हो। हामी क्रान्तिकारी हौं, भविष्य निर्माण हाम्रो जिम्मेवारी हो।🚩"

सामन्ती सत्ताको किल्ला भत्काउने आँधी,एशियाका तारा भनेर चम्किए — हाम्रो प्रचण्ड साथी।
02/10/2025

सामन्ती सत्ताको किल्ला भत्काउने आँधी,
एशियाका तारा भनेर चम्किए — हाम्रो प्रचण्ड साथी।

🚩✊ विजया दशमी २०८२ को क्रान्तिकारी शुभकामना ! ✊🚩अखिल (क्रान्तिकारी) सम्पूर्ण विद्यार्थी, मजदुर, किसान, दलित, महिला, उत्प...
02/10/2025

🚩✊ विजया दशमी २०८२ को क्रान्तिकारी शुभकामना ! ✊🚩

अखिल (क्रान्तिकारी) सम्पूर्ण विद्यार्थी, मजदुर, किसान, दलित, महिला, उत्पीडित समुदाय र देश–विदेशमा रहेका नेपाली जनसमुदायलाई महान चाड विजया दशमीको हार्दिक शुभकामना व्यक्त गर्दछ।

विजया दशमी सत्यको असत्यमाथि, न्यायको अन्यायमाथि, श्रमको शोषणमाथि, समानताको असमानतामाथि हुने जनताको विजयको प्रतीक हो।
यो पर्वले हामीलाई शिक्षा, सामाजिक न्याय, वैज्ञानिक समाजवाद र जनमुक्तिको बाटोमा अझ संगठित र दृढ बनाओस्।

👉 दशैँलाई रमाइलो मात्र नभई चेतना, संघर्ष र संगठन सुदृढ गर्ने अवसरका रूपमा उपयोग गरौं।
👉 नयाँ समाज, नयाँ नेपालको निर्माणमा सबै एकजुट बनौं।

जय विद्यार्थी क्रान्ति !!
जय वैज्ञानिक समाजवाद !!
जय जनविद्रोह !!

🚩✊
— अखिल (क्रान्तिकारी)

जनयुद्ध कालको जेन जि हरु
25/09/2025

जनयुद्ध कालको जेन जि हरु

20/09/2025

"जनताको आँसु हेरेर मौन बस्नु पाप हो, त्यसैले उठ्नैपर्छ।"

19/09/2025

कलम होइन यो, यो त तरबार हो,
सत्यको लागि उठ्ने, यो एक आवाज हो।

​कसले भन्यो यहाँ सब चुपचाप छन्?
मनभित्र यहाँ ज्वालामुखीका ताप छन्।

​आँखामा सपना छन्, सपनामा आगो छ,
अधिकार खोज्ने यो नयाँ बाटो हो।

​यो अन्यायको पर्खाल अब ढल्नै पर्छ,
दु:खको यो रात अब टल्नै पर्छ।

​हाम्रो रगतले लेखिएको यो इतिहास,
यसको एक-एक अक्षरले बोल्छ न्यायको खास।

​उठ, हे देशका युवा, उठ्ने बेला आयो,
अन्यायको विरुद्ध अब क्रान्ति नै छायो।

19/09/2025

“देश बेच्ने सौदागरहरूको सिंहासन अब ढाल्ने बेला आएको छ, अब क्रान्ति केवल किताबमा होइन, सडकमा र जनताको मुटुमा ज्वालामुखी बनेर उठ्छ।”

Address

𝐁𝐢𝐫𝐞𝐧𝐝𝐫𝐚 𝐧𝐚𝐠𝐚𝐫 Surkhet𝐬𝐮𝐫𝐤𝐡𝐞𝐭 𝐬𝐮𝐫𝐤𝐡𝐞𝐭
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when अखिल क्रान्तिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share