Zen-Z Karnali

Zen-Z Karnali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zen-Z Karnali, Grocers, Surkhet.

14/09/2025

५१ शव अझै घर फर्केका छैनन्, आमाबाबु अझै चिहान धाइरहेका छन्, साथीहरू अझै आकाशतिर चिच्याइरहेका छन्। तर नेताका झोले फेरि नाच्दैछन्, उफ्रिँदैछन्। यो निर्लज्जतालाई शब्दले होइन, समयले सजाय दिनेछ।
उनीहरूले बुझ्नुपर्छ : अब इतिहास तिम्रो मालिकको होइन, रगत बगाउने पुस्ताको हातमा लेखिँदै छ।

घरको एक्लो छोरा गुमाएकि बिक्षिप्त आमा बालुवाटरको गेटमा ।
14/09/2025

घरको एक्लो छोरा गुमाएकि बिक्षिप्त आमा बालुवाटरको गेटमा ।

13/09/2025

यो समय पुनर्निर्माणको हो: धेरै कागजात जलेता पनि हाम्रो धेरै जसो डाटाहरू अनलाइनमा सुरक्षित रहेको छ ! पुनः सेवा सुचारु गर्नको लागि हामीलाई पूर्वाधार तयार गर्नुपर्ने देखिन्छ , त्यसको लागि सबै युवाहरू मिली तत्काल गरिहाल्नुपर्ने काम:

1) जलाइएको ठाउँको सरसफाई तथा रङ्गोपन
2) बसेर काम गर्ने पूर्वाधार( Table , Chair etc)
3) बिजुली वायरिङ
4) इन्टरनेटसहितको इन्टरनेट नेटवकिङ

बाकीँ थप्दै जानु होला!

12/09/2025

शितल निवासबाट फूल चोर्नेलाई समेत कारवाही गर्नुपर्छ!
भन्ने मान्छे ले
निर्दोष विद्यार्थी लाई गोलि हान्ने लाई कारबाही गर्नु पर्छ भनेर भनेनन् 😴
कठइ तिम्रो...........

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Sharma Oli, Sher Bahadur Deuba or Pushpa ...
12/09/2025

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Sharma Oli, Sher Bahadur Deuba or Pushpa Kamal Dahal.

12/09/2025

नयाँ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो छ!

Photo. NTV News

Salute 🙏 :  देशले नयाँ सरकार पाईरहँदा 'आभार' दिन छुटाउनै नहुने नाम हो, अशोक राज सिग्देल, नेपाली सेनाका सेनापति । संक्रमण...
12/09/2025

Salute 🙏 : देशले नयाँ सरकार पाईरहँदा 'आभार' दिन छुटाउनै नहुने नाम हो, अशोक राज सिग्देल, नेपाली सेनाका सेनापति । संक्रमणकालीन अवस्थामा जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने देखि नयाँ सरकार निर्माणसम्म अहोरात्र सेवामा तल्लिन रहनु भयो ।
मानिसले सैनिक 'कु' देखि पुरानो राज्य व्यवस्था फिर्ता ल्याउनेसम्मको अड्कल काटे । तथापी, सबै शक्ति आफ्नो हातमा रहंदा पनि उहाँले नागरिक सरकारको लागि र विशेष गरी जेन-जी पुस्ताको आवाज सम्बोधन हुने गरी देखाउनु भएको अभूतपूर्व योगदानको लागि हार्दिक नमन ।

12/09/2025

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion with the President! More details to follow!

जेन-जी समुहले आह्वान गरेको शान्तिपूर्ण र्यालीमा सहादत प्राप्त गर्नेहरु!करिब ५१ जनाले ज्यान गुमाएका छन् 🥲
12/09/2025

जेन-जी समुहले आह्वान गरेको शान्तिपूर्ण र्यालीमा सहादत प्राप्त गर्नेहरु!
करिब ५१ जनाले ज्यान गुमाएका छन् 🥲

12/09/2025

Don t worry
म आफुले आफुलाई change गर्ने छु अब तिमिले
कहिले पुरानाे म भेट्ने छैन्नै । (टुटेकाे दिल) ...😥⚔️

सुशीला कार्कीले भनिन् , " भ्रस्टाचार अपराध गर्नेको छानबिन हुनुपर्छ! यदि छानबिन गर्न पाइदैन भने मलाई हातखुट्टा बाधिएको  प...
12/09/2025

सुशीला कार्कीले भनिन् , " भ्रस्टाचार अपराध गर्नेको छानबिन हुनुपर्छ! यदि छानबिन गर्न पाइदैन भने मलाई हातखुट्टा बाधिएको प्रधानमन्त्री पद चाहिँदैन।"

12/09/2025

जेन-जी आ'न्दोलनमा अहिलेसम्म ५१ जनाको मृ'त्यु भइसकेको छ।😢

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Zen-Z Karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category