03/08/2026
लालीगुराँस युवा क्लब नामाकरण भयो को लगभग 16।17 वर्षपछि पूर्णरूपमा क्लब ले वैधानिकता पूर्बग दर्ता भई नियम अनुसार प्रमाण पत्र प्राप्त गरेको छ। यहाँ सम्म आउँदा सम्म निरन्तर साथ सयोग र सुझाव सलाह आर्थिक सयोग गर्नु हुने सम्पूर्ण सयोगि मनहरु प्रति लालीगुराँस युवा क्लब हार्दिक आभरबबेक्त गर्दछौं। #लालीगुराँसयुवाक्लबपरिवार