योङ्ग कम्युनिष्ट लिग देवघाट

  • Home
  • Nepal
  • Tanahun
  • योङ्ग कम्युनिष्ट लिग देवघाट

योङ्ग कम्युनिष्ट लिग देवघाट योङ्ग कम्युनिष्ट लिग देवघाट

01/02/2026
29/01/2026
"रक्तदान जीवन दान! पुण्य कमाऔं ।।विश्व बन्धुत्व तर्फ एक कदम बढाऔँ।।।"मुल नाराका साथ यस देवघाट गाउँपालिका वडा नं ५ मा  अव...
23/08/2025

"रक्तदान जीवन दान! पुण्य कमाऔं ।।
विश्व बन्धुत्व तर्फ एक कदम बढाऔँ।।।"
मुल नाराका साथ यस देवघाट गाउँपालिका वडा नं ५ मा अवस्थित ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयको आयोजना र YCL नेपाल देवघाट गाउँ समितिको सहकार्यमा हुन लागिएको मेगा रक्तदान महादान शिविर कार्यक्रममा तपाई सम्पुर्णमा सहभागी भई दिनुहुनु हार्दिक बिनम्र अनुरोध गर्दछौं।

भोलि मिती २०८२ भाद्र ८ गतेका दिन योङ्ग कम्युनिष्ट लिग नेपाल (Y.C.L) देवघाट द्वारा आयोजित रिटर्नी सेन्टर प्रथम YCL  देवघा...
23/08/2025

भोलि मिती २०८२ भाद्र ८ गतेका दिन योङ्ग कम्युनिष्ट लिग नेपाल (Y.C.L) देवघाट द्वारा आयोजित रिटर्नी सेन्टर प्रथम YCL देवघाट कप 8A side महिला फुटबल प्रतियोगिताको फाइनल खेलको समापन समारोह साथै नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम साथै विविध साँस्कृतिक कार्यक्रम रहेको हुँदा देवघाटका विभिन्न संघ संस्था, सम्पुर्ण आमा समुह साथै देवघाटको सम्पुर्ण आमा-बुबा, दिदी -बहिनी र दाजु-भाई खेलप्रेमी महानुभाव सम्पुर्णलाई कार्यक्रमको भरपुर मनोरञ्जन लिईदिनुहुन र कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।
योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल देवघाट परिवार ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when योङ्ग कम्युनिष्ट लिग देवघाट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category